प्राधिकरणको बेथिति अन्त्य गर्ने मन्त्री आलेको घोषणा

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले स्वदेशी बस्तु प्रवर्द्धनलाई अगाडि बढाइरहेको बताए। उनले लोगो हेरैरै नेपाली बस्तु प्रयोग गर्ने वातावरण तयार पार्न परिसंघ लागि परेको स्पष्ट पारे।...

सम्बन्धित सामग्री

हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुन्छ : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुने बताएका छन् । बर्दिया जिल्लाका कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री मोदीले यस्तो बताएका हुन् ।  कुनै...

महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्छ : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्ने बताउनुभएको छ । मन्त्री नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला कपिलवस्तु पुगेका मन्त्री आचार्यले महिलालाई अब आत्मनिर्भर बनाउने गरी मन्त्रालयले काम गर्ने बताउनुभयो । नेपाली कांग्रेस शिवराज नगर समितिले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री आचार्यले जिल्लामा विभिन्न परियोजना ल्याउने र त्यसमा स्थानीयवासीलाई रोजगारीको सुनिश्चितता …

महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्छ : मन्त्री आचार्य

चन्द्रौटा : महिला‚ बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला कपिलवस्तु आएका उनले महिलाहरूलाई अब आत्मनिर्भर बनाउने गरी मन्त्रालयले काम गर्ने दावी गरे।नेपाली काँग्रेस शिवराज नगर समितिले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री आचार्यले जिल्लामा विभिन्न परियोजनाहरू ल्याउने र त्यसमा स्थानीयहरूलाई रोजगारीको सुनिश्चितता गर्ने बताए।विकासमा पछि परको कपिलवस्तुमा ठूला परियोजना ल्याई विकास गर्न

स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्छौ : मन्त्री बस्नेत

काठमाडौं,३१ वैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्। सिन्धुपाल्चोकको हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले ‍अहिले गरीबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको बताए। उनले यस्तो अवस्थाको अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाए। अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा […]

बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त हुन्न : मन्त्री साह

काठमाडौँ- बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त नहुने बताएकी छिन् । रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ सभालाई बाराको कलैयामा सम्बोधन गर्दै मन्त्री साहले नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मुलुकको शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य हुनुपर्ने बताइन् । जिल्लाकै जेठो क्याम्पस रामराजाले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा […]

विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्छ : मन्त्री झाँक्री

काठमाडौं, फागुन २ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । सोमबार ललितपुरमा आयोजित नगर विकास कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताउनुभएको हो । उहाँले प्राथमिकताको आधारमा आयोजना छनौट गर्नुपर्ने र असिमित आवश्यकताहरुलाई सिमित साधन, स्रोतले पुरा गर्ने परिपाटी […]

विकास आयोजनामा गरिने राजनीति अन्त्य हुनुपर्छः मन्त्री झाँक्री

काठमाडौँ– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी छन्। सोमबार ललितपुरमा आयोजित नगर विकास कोषको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी हुन्। उनले प्राथमिकताको आधारमा आयोजना छनौट गर्नुपर्ने र असीमित आवश्यकताहरुलाई सीमित साधन स्रोतले पूरा गर्ने परिपाटी बसाल्नु पर्ने बताइन्। […]

विकास आयोजनामा राजनीति अन्त्य हुनुपर्छ : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीति अन्त्य हुनुपर्ने बताएकी छन् ।

महिला हिंसा अन्त्य गर्न सबै जुटौँ : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिला हिंसा अन्त्यका लागि सबै जुट्नुपर्ने आवश्यकता रहेको बताए । सञ्चारिका समूह नेपाल केन्द्रले शुक्रबार पोखरामा आयोजना गरेको महिला हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा महिला र पुरुषप्रतिको विभेदलाई अन्त्य गर्नुपर्ने आवश्यकतालाई औंल्याए ।मन्त्री थापाले समाजका विकृति विसंगतिलाई हटाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउँदै महिला हिंसाको विरुद्ध सचेतना जगाउने कार्यमा कानून मन्त्रालय सचेत रहेको बता

जातीय छुवाछुत अन्त्य गर्न चेतनामूलक अभियान चलाउनुपर्छ– मन्त्री श्रेष्ठ

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले जातीय छुवाछुत तथा भेदभावलाई अन्त्य गर्न चेतनामूलक अभियान चलाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव(कसुर र सजाय) ऐन, २०६८ को विधायनोत्तर अवस्थाको परीक्षण सम्बन्धमा विज्ञबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै मन्त्री श्रेष्ठले जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर्नका लागि कानून भएपनि व्यवहारमा लागू नभएकाले जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् । कानूनबारे जनतालाई थाहा...