बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त हुन्न : मन्त्री साह

काठमाडौँ- बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त नहुने बताएकी छिन् । रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ सभालाई बाराको कलैयामा सम्बोधन गर्दै मन्त्री साहले नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मुलुकको शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य हुनुपर्ने बताइन् । जिल्लाकै जेठो क्याम्पस रामराजाले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा […]

सम्बन्धित सामग्री

बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिन्नः मन्त्री साह

कलैया। बिना विभागियमन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य गरिनुपर्नेमा जोड दिएका छन्। बेथितिलाई सुधार गरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन सके मात्र यस क्षेत्रका गरिब तप्काका विद्यार्थीले सहज रुपमा उच्च शिक्षा प्राप्त गर्नसक्नेमा उनले जोड दिए।

बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिन्न : मन्त्री साह

कलैया । बिना विभागियमन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको छ । बेथितिलाई सुधार गरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन सके मात्र यस क्षेत्रका गरिब तप्काका विद्यार्थीले सहज रुपमा उच्च शिक्षा प्राप्त गर्नसक्नेमा उहाँले जोड दिनुभयो । रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५ औँ सभालाई आज सम्बोधन गर्दै उहाँले जिल्लाकै जेठो यस क्याम्पसले […]