महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्ने बताउनुभएको छ । मन्त्री नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला कपिलवस्तु पुगेका मन्त्री आचार्यले महिलालाई अब आत्मनिर्भर बनाउने गरी मन्त्रालयले काम गर्ने बताउनुभयो । नेपाली कांग्रेस शिवराज नगर समितिले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री आचार्यले जिल्लामा विभिन्न परियोजना ल्याउने र त्यसमा स्थानीयवासीलाई रोजगारीको सुनिश्चितता …