नेपाल युवा उद्यमी मञ्चले मनायो २०औं वार्षिकोत्सव

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ । नेपालभर युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशक समर्पित मञ्चले उद्यमीलाई सशक्तिकरण गर्न, महत्वाकांक्षी उद्यमीहरूलाई फस्टाउन र सफल हुन प्लेटफर्म प्रदान गर्दै आएको छ । मञ्चले निरन्तर रूपमा देशभरका युवा उद्यमीहरूको उद्यमशील परिदृश्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ । २० वर्षको यात्रामा […]

सम्बन्धित सामग्री

नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा गोल्छा

नेपाल युवा उद्यमी मञ्च, काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन् । आइतबार सम्पन्न मञ्चको छैटौं वार्षिक साधारणसभाले गोल्छालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । काठमाडौंमा हालै सम्पन्न छैठौँ वार्षिक साधारण सभाले अध्यक्षसहित कार्यसमिति चयन गरेको हो ।

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । काठमाडौंमा हालै सम्पन्न छैठौँ वार्षिक साधारण सभाले अध्यक्षसहित कार्यसमिति चयन गरेको हो ।

नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा गोल्छा

नेपाल युवा उद्यमी मञ्च (एनवाएइएफ) को अध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । काठमाडौंमा शुक्रबार आयोजित मञ्चको छैटौं वार्षिक साधारणसभाले अध्यक्ष गोल्छासहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

निगम र निजी क्षेत्रबीच साझेदारीका लागि हस्ताक्षर

काठमाडौं । नेपाल वायुसेवा निगम र निजी क्षेत्रबीच साझेदारीका लागि हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार कार्यक्रम गरी नेपाल वायुसेवा निगम र निजी क्षेत्रका चार वटा प्रतिनिधिमूलक संस्थाहरु नेपाल चेम्बर अफ कर्मस, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघबीच साझेदारीका लागि हस्ताक्षर भएको हो । साझेदारी पत्रमा हस्ताक्षरपछि निगमका अध्यक्ष युवराज […]

नेपाल युवा उद्यमी मञ्च एक्काइसाैं वर्षमा

नेपाली युवा उद्यमी मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ। मञ्च नेपालभरका युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशकदेखि समर्पित छ।...

उद्यमी मञ्चको ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन

नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुबिनलाई संस्थाको नेतृत्व हस्तान्तरण गरेका थिए । साधारण सभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रन्जित चयन भएका छन् । नयाँ नेतृत्वले […]

१० वर्षभित्र सात वटै प्रदेशमा केवलकार बनाउँछौं : चन्द्र ढकाल

बुटवल– नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अबको १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेका छन् । नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले शनिबार आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा ढकालले यस्तो बताएका हुन् । चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष समेत रहेका ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै […]

‘स्टार्टअप अवार्ड’ आयोजना गर्दै एनवाईईएफ काठमाण्डौ च्याप्टर, यसरी दिनुहोस् आवेदन

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्न मञ्चको काठमाण्डौ च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ स्टार्टअप अवार्ड आयोजना गर्ने भएको हो । यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको छ ।...