नेपाल युवा उद्यमी मञ्च, काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन् । आइतबार सम्पन्न मञ्चको छैटौं वार्षिक साधारणसभाले गोल्छालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । काठमाडौंमा हालै सम्पन्न छैठौँ वार्षिक साधारण सभाले अध्यक्षसहित कार्यसमिति चयन गरेको हो ।
नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । काठमाडौंमा हालै सम्पन्न छैठौँ वार्षिक साधारण सभाले अध्यक्षसहित कार्यसमिति चयन गरेको हो ।
नेपाल युवा उद्यमी मञ्च (एनवाएइएफ) को अध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । काठमाडौंमा शुक्रबार आयोजित मञ्चको छैटौं वार्षिक साधारणसभाले अध्यक्ष गोल्छासहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
काठमाडौं । नेपाल वायुसेवा निगम र निजी क्षेत्रबीच साझेदारीका लागि हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार कार्यक्रम गरी नेपाल वायुसेवा निगम र निजी क्षेत्रका चार वटा प्रतिनिधिमूलक संस्थाहरु नेपाल चेम्बर अफ कर्मस, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघबीच साझेदारीका लागि हस्ताक्षर भएको हो । साझेदारी पत्रमा हस्ताक्षरपछि निगमका अध्यक्ष युवराज […]
नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुबिनलाई संस्थाको नेतृत्व हस्तान्तरण गरेका थिए । साधारण सभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रन्जित चयन भएका छन् । नयाँ नेतृत्वले […]
बुटवल– नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अबको १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेका छन् । नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले शनिबार आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा ढकालले यस्तो बताएका हुन् । चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष समेत रहेका ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै […]
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्न मञ्चको काठमाण्डौ च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ स्टार्टअप अवार्ड आयोजना गर्ने भएको हो ।
यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको छ ।...
काठमाडौं (अस) । नेपाली युवा उद्यमी मञ्चले क्यानाडास्थित वेस्टर्न विश्वविद्यालयको आईभी बिजनेस स्कुलका विद्यार्थीद्वारा सञ्चालित लिडर प्रोजेक्ट सातांै पटक आयोजना गरेको छ ।
दुई साताव्यापी कार्यक्रममा ३१ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्यअनुरूप बिजनेस ट्रेनिङमार्फत आर्थिक विकासमा सघाउनु हो ।
आईभी बिजनेस स्कुलले अन्तर्राष्ट्रिय स्तरमा नेपाललगायत अन्य सात वटा स्थानमा आफ्ना विद्यार्थीलाई लिडर प्रोजेक्टमार्फत निर्देशकका रूपमा पठाउने गरेको कार्यक्रम आयोजक समितिका सभापति सहारा जोशीले बताइन् । लिडर प्रोजेक्टको अन्तिम चरणमा, कार्यक्रममा सहभागीले आफ्ना बिजनेस योजना प्रस्तुत गरेका थिए । सो प्यानलमा उद्योग विशेषज्ञहरू, उद्यमीहरू र ‘लिडर प्रोजेक्ट’ का सदस्य सहभागी थिए । प्यानलमा जजमा आईभी विशिष्ट स्कट मिखालास्की र उद्यमी निरज कर्माचार्य रहेका थिए ।
आयोजक नेपाल युवा उद्यमी मञ्च, नेपालका युवा उद्यमीहरू संस्था हो । उद्यमशीलतामा सकारात्मक सोच ल्याउने उद्देश्यसहित आइडिया एक्सचेन्ज, फेलोसिप, ट्रेनिङ, एडभोकेसी आदिद्वारा उद्यमी र उद्यमशीलताको रचना गर्ने उद्देश्य राखेको छ । यो वर्षको लिडर प्रोजेक्टको प्रायोजक एनआईसी एशिया बैंक रहेको छ ।