नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । काठमाडौंमा हालै सम्पन्न छैठौँ वार्षिक साधारण सभाले अध्यक्षसहित कार्यसमिति चयन गरेको हो ।
नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । काठमाडौंमा हालै सम्पन्न छैठौँ वार्षिक साधारण सभाले अध्यक्षसहित कार्यसमिति चयन गरेको हो ।
काठमाडौं । नेपाल वायुसेवा निगम र निजी क्षेत्रबीच साझेदारीका लागि हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार कार्यक्रम गरी नेपाल वायुसेवा निगम र निजी क्षेत्रका चार वटा प्रतिनिधिमूलक संस्थाहरु नेपाल चेम्बर अफ कर्मस, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघबीच साझेदारीका लागि हस्ताक्षर भएको हो । साझेदारी पत्रमा हस्ताक्षरपछि निगमका अध्यक्ष युवराज […]
नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुबिनलाई संस्थाको नेतृत्व हस्तान्तरण गरेका थिए । साधारण सभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रन्जित चयन भएका छन् । नयाँ नेतृत्वले […]
बुटवल– नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अबको १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेका छन् । नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले शनिबार आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा ढकालले यस्तो बताएका हुन् । चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष समेत रहेका ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै […]
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्न मञ्चको काठमाण्डौ च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ स्टार्टअप अवार्ड आयोजना गर्ने भएको हो ।
यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको छ ।...
८ भदौ, वीरगञ्ज । युवाको विदेश पलायन रोक्न उद्यमशीलताको विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । युवा उद्यमी मञ्च र आर्थिक पत्रकार संघले मंगलबार वीरगञ्जमा आयोजना गरेको ‘युवा उद्यमशीलताका चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न उद्यमशीलता नै एक मात्र विकल्प भएको बताए । प्रत्येक वर्ष श्रम बजारमा आउने ५ […]