काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको बताएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालमा उपचार गर्न जाने विद्यार्थीलाई परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको जानकारी दिइएको छ । यसरी सहुलियत दिने अस्पतालमा […]