बैंक अफ काठमाण्डूका ग्राहकले काठमाडौं गेस्ट हाउसमा छुट पाउने

बैंक अफ काठमाण्डू र काठमाडौं गेस्ट हाउसबीच आफ्ना सेवामा छुट दिनेबारेमा सम्झौता भएको छ ।बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा सुविधामा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् बैंकका ग्राहकले […]