इस्लामावाद- पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित आइतबार पाकिस्तानमा महत्वपूर्ण बैठक हुँदैछ। पाकिस्तानी अनलाइन डनका अनुसार यस बैठकमा साउदी अरब, टर्की र इजिप्टका उच्चस्तरीय कूटनीतिज्ञहरू सहभागी भएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इशाक दरले आइताबारदेखि सुरू हुने दुईदिने बैठकको अध्यक्षता गर्ने भएका छन्। यस बैठकमा पाकिस्तान, साउदी अरब, टर्की र इजिप्ट सहभागी हुनेछन्। […]
RajdhaniDaily.com | काठमाडौं । सरकारले तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री तथा तिनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको -
२ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । १३ चैतमा प्रधानमन्त्री भएका वालेन्द्र शाहले आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा नेकपा एमाले आज पनि विरोध प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको प्रदर्शनमा माइतीघरमा जम्मा भएर सीडीओ कार्यालयमा विरोधपत्र बुझाउने तयारी एमालेको छ ।
Kathmandu. The Nepali national football team squad has been announced for the AFC Asian Cup qualifiers, leaving out the team's highest goalscorer, Anjan Bista.Head Coach Guillermo Arie announced the team, excluding forward Anjan, who holds the record for the most goals scored with 13.The final squad list was posted by the All Nepal Football Association (ANFA) on social media on Sunday morning only after the team had already reached Laos for the matches.Nepal is scheduled to play its final match against Laos on Tuesday. This match was initially set to be held at Dasharath Stadium in Tripureshwor, Nepal's home ground....