भक्तपुरमा आज इन्द्र जात्रा : इन्द्रायणीलाई खट जात्रामार्फत घुमाइँदै

भक्तपुर – भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज भक्तपुरमा भव्य रूपमा इन्द्र जात्रा सुरु भएको छ । इन्द्र जात्राको दिन आज स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खट जात्रा गरी ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात् सिद्धपोखरीमा पुर्‍याएर जात्रा […]