रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो

काभ्रेपलाञ्चोक – बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको तह पार गरेको छ । यद्यपि, उक्त खोलाको जलसहत शुक्रबार दिनभरमा घटबढ भएको नेपाल मौसम विज्ञान विभागअन्तर्गतको पनौतीस्थित बाढी सूचना केन्द्रले जनाएको छ । वर्षासँगै पनौतीस्थित रोशी खोलामा आएको बाढीका कारण जलसतहमा फेरबदल हुने क्रममा शुक्रबार साँझ ५ः०० बजे जलसतहले खतराको तह पार गरेको केन्द्रले […]