छिटो बजेट ल्याउन प्रदेश सरकारलाई सर्वदलीय बैठकको आग्रह

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकले बजेट शून्यताको अवस्था अन्त्य गर्दै छिटो काम गर्न सरकारलाई आग्रह गरेको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले बजेट निर्माणलाई तीव्रता दिन र बजेटबारे विगतमा उठ्दै आएका प्रश्नलाई सम्बोधन गर्ने गरी काम गर्नसमेत आग्रह गरेको हो । नेपाल कम्युनिष्ट पार्टी, प्रदेशसभा संसदीय […]