भरतपुर । बाढी, पहिरो, आगलागी, भूकम्प तथा सडक दुर्घटनाबाट घाइते र बिरामीको चाप बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै भरतपुर अस्पतालले विपद् व्यवस्थापन समिति पुनर्गठन गरेको छ । विपद्जन्य घटनाका कारण एकैपटक ठूलो संख्यामा घाइते तथा बिरामी अस्पताल आइपुग्ने अवस्था सिर्जना हुन सक्ने भएकाले उपचार सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले पूर्वतयारी थालेको हो । त्यसका […]