विश्वका ठूला अर्थतन्त्रहरूको समूह जी–२० सदस्य देशका विदेश मन्त्रीस्तरीय बैठक भारतमा सुरु भएको छ ।
बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी–२० सदस्य देश एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले अहिलेको भूराजनीतिक तनाव समाधान गर्न एकताबद्ध हुन अपिल गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।
प्रधानमन्त्री मोदीले विकास, आर्थिक लचिलोपन, वित्तीय स्थायित्व, भ्रष्टाचार, आतङ्कवाद र खाद्य तथा ऊर्जा सुरक्षाका चुनौतीको सामना गर्न विश्वले जी–२० लाई आशा र भरोसाका साथ हेरेको बताउनुभय...
काठमाडौँ- पूर्वी भूमध्यसागरका परम्परागत प्रतिद्वन्द्वी मुलुकहरु टर्की र ग्रिसबीच तनाव मत्थर हुन नसकेको अवस्थामा दुई छिमेकी मुलुक वार्तामा संलग्न हुनुपर्ने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताएका छन् । प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले स्थानीय रेडियो स्टेशन स्फेरासँगको अन्तर्वार्तामा वार्ता सधैं फलदायी नभए पनि वार्ता भने गरिनुपर्ने बताएका हुन् । ‘हामीलाई के कुराले एकताबद्ध गर्छ र के कुराले हामीलाई […]
१० असार, बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा व्याप्त द्वन्द्व,तनाव र विकृति निदानको अचुक उपाय बौद्ध शिक्षा हुन सक्ने बताएका छन् । लुम्बिनी वौद्ध विश्वविद्यालयको दोस्रो दीक्षन्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वौद्ध शिक्षा तथा दर्शनलाई मार्गदर्शक सिद्धान्तका रुपमा अनुशरण गरी विश्वमा दीगो शान्ति स्थापना गर्न सकिने बताएका हुन् । उनले अन्तर्राष्ट्रिय तहमा […]
प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताएका छन्।...
लन्डन – बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेन-रूस सीमामा तनाव बढेकोबारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको एक स्रोतले स्पुतनिकलाई बताएको छ। प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ। –रासस–एएनआई / स्पुतनिक
दक्षिणपन्थी ताकाइची जापानी राष्ट्रवादीमाझ लोकप्रिय हुदै गएकी छिन् । उनी निर्वाचित भइन् भने चीनसँग तनाव बढ्न सक्छ ।
सेप्टेम्बर ३ मा जापानका प्रधानमन्त्री योसिहिदे सुगाले लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)को अध्यक्ष पदमा...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तिक्तता, तनाव र विभाजनले तत्काल खुशी दिएपनि कालन्तर ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो असहमति भए समाधान गर्न संविधान र स्थापित संवैधानिक संस्थाहरुलाई विश्वास गरेर बलियो बनाए मात्र लोकतन्त्र सदृढ हुने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको अन्तर्वातामा बताएका हुन् । उनले देशमा तनाव अति भएको भन्दै सिके राउत, विप्लवहरुलाई राजनीतिक मूलधारमा ल्याएको भन्दै देशमा तनाव बढाउन नहुने बताए । ‘तनाव अति भयो देशमा । तनाव चाहिने भन्दा बढि भयो । हामी एउटा द्वन्द्वको स्थितिबाट आयौं । अव तना