क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले एक सिख पृथक्तावादी नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टको सम्भावित संलग्नता रहेको आरोप लगाएपछि बढेको तनाव नयाँ बिन्दुमा पुगेको छ । भारतले क्यानडामा रहेको आफ्नो वाणिज्य दूतावासमा रहेका आफ्ना कर्मचारीलाई सुरक्षा खतरा रहेको भन्दै क्यानाडाली नागरिकका लागि भिसा सेवा निलम्बन गरेको छ भने भारतले नयाँ दिल्लीको मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूले हस्तक्षेप […]