मधेशमा यातायातका कर्मचारी सरुवामा आर्थिक चलखेलको आरोप
प्रदेशमा धेरै राजश्व संकलन हुने र कर्मचारीलाई अनधिकृत कमाइ हुने अड्डा यातायात कार्यालय मानिन्छ । त्यस कारण कतिपय कर्मचारीहरु सोर्सफोर्स लगाएर होस् कि मोटो रकम बुझाएर होस् त्यहीँ जान चाहन्छन् ।
एमाले अध्यक्ष केपी ओलीले अहिलेको आर्थिक संकटको मुख्य कारण कांग्रेस र माओवादी केन्द्रबीच सघन बनेको राजनीतिक आवरणको वित्तीय गठबन्धन रहेको आरोप लगाएका छन् ।
आर्थिक अनियमितताको आरोप लागेपछि जापानका पुनर्निर्माण मन्त्री केन्या अकिबाले मङ्गलबार राजीनामा दिनुभएको छ । प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बन्नुभएको छ । आफ्ना सहयोगी, श्रीमती र आमालाई गैरकानुनी राजनीतिक भुक्तानी गरेको आरोपमा आलोचना खेपिरहेका पुनर्निर्माणमन्त्री अकिबाले पत्रकारहरूसँग भन्नुभयो, “मलाई विश्वास छ कि मेरो कार्यको सन्दर्भमा कुनै अवैधता छैन ।” उहाँले …
१५ कात्तिक, काठमाडौं । वर्तमान सरकार आर्थिक तथा वित्तीय अपराधलाई प्रोत्साहन गर्न लागिपरेको नेकपा एमालेले आरोप लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निवार्चनको घोषणापत्र सार्वजनिक गर्दै एमालेले सरकार स्वयं अपारदर्शी र अवैध कारोबारीलाई प्रोत्साहन दिने कार्यमा लागेको आरोप लगाएको हो । ‘देशमा अहिले एक किसिमको समानान्तर अर्थव्यवस्था हावी भएको छ । तस्करी, राजस्व छली, हुन्डी […]
पोखरा (हाम्रो खेलकुद) – आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ठूलो आर्थिक चलखेल हुन लागेको लोकतान्त्रिक खेलकुद संघले आरोप लगाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्न लागेको प्रतियोगितामा विभिन्न किट खरिदमा चलखेल हुन लागेको संघका अध्यक्ष देवेन्द्र शेरचनले आरोप लगाए । उनले प्रतियोगितामा हतारमा गर्न लागेको र […]
बजेट निर्माणको बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन् ।उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सिसीटिभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दाबी छ । सोमबार संसद भवन परिसरमा पत्रकारहरूमाझ उहाँले […]
काठमाडौं : नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकामा आर्थिक चलखेल भएको आरोप लगाएको छ। एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारका मन्त्रीहरूले मौन अवधिमा आर्थिक चलखेल गरेको आरोप लगाएका हुन्। प्रचण्डसहित महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै प्रव
मोरङ – स्थानीय निर्वाचनका क्रममा विराटनगरमा जनता समाजवादी पार्टीले उम्मेदवार टिकट आर्थिक चलखेलमा वितरण गरिएको नेताले आरोप लगाएका छन्। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै टिकट वितरणमा असन्तुष्ट रहेका जसपाका स्थानीय नेता–कार्यकर्ताले आर्थिक चलखेलबाट आफूहरूलाई पार्टीले पाखा लगाएको आरोप लगाएका हुन्। विराटनगर महानगर– १५ का बुथ सभापतिसमेत रहेका गोपालप्रसाद साहका अनुसार पार्टीले आर्थिक चलखेलमा आफ्नो टिकट […]
काठमाडौं। निवर्तमान ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले श्वेतपत्रमा अर्थतन्त्रको सूचांक तोडमोड गरेको आरोप लगाएका छन्। उनले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै श्वेतपत्रले देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी नभई अघिल्लो सरकारको तथ्यहीन आलोचना गरिएको बताए। भने, “श्वेतपत्रले अर्थतन्त्रका वर्तमान चित्र नभई अघिल्लो सरकारको आलोचना गरिएको छ।” यस्तै, उनले तथ्यांकको गलत प्रयोग वा तोडमरोड गर्न नहुने समेत बताए।