जसपाका स्थानीय नेताद्वारा आर्थिक चलखेलमा टिकट खोसिएको आरोप

मोरङ – स्थानीय निर्वाचनका क्रममा विराटनगरमा जनता समाजवादी पार्टीले उम्मेदवार टिकट आर्थिक चलखेलमा वितरण गरिएको नेताले आरोप लगाएका छन्। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै टिकट वितरणमा असन्तुष्ट रहेका जसपाका स्थानीय नेता–कार्यकर्ताले आर्थिक चलखेलबाट आफूहरूलाई पार्टीले पाखा लगाएको आरोप लगाएका हुन्। विराटनगर महानगर– १५ का बुथ सभापतिसमेत रहेका गोपालप्रसाद साहका अनुसार पार्टीले आर्थिक चलखेलमा आफ्नो टिकट […]