सरकारले वैशाख ३० का लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै मधेस प्रदेशमा राजनीतिक दलहरुको सक्रियता ह्वात्तै बढेको छ । अधिकांश दलहरु स्थानीय निर्वाचनको तयारीमा जुट्न थालेका छन् ।मधेस प्रदेशका अधिकांश जिल्लामा विभिन्न दलहरुले पार्टीको स्थानीय कमिटी गठन, भेला देखि जिल्ला र प्रदेश अधिवेशन हुँदै महाधिवेशन गरेपनि केहि दलले भने अहिलेसम्म पनि जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्न सकेको छैन ।नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी के