प्रेमीको घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या

 उदयपुरको त्रियुगा नगरपालिका–३ मा ठाँडी घर भएका विष्णु देव पंजियार र वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ प्रेम सम्बन्धमा थिए । डेढ वर्षदेखि चलेको उनीहरूबीचको प्रेम सम्बन्ध वियोगान्त बनेको छ । साउन २३ मा विष्णुदेवको घरमा गएकी सावित्राले भोलिपल्ट प्रेमीको घरमा आत्महत्या गरिन् । घरको बलोमा सलले पासो लागेर उनले आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले विष्णु देव पंजियारलाई नियन्त्रणमा लिएको छ । २४ वर्षका विष्णु देव पंजियारलाई

सम्बन्धित सामग्री

प्रेमीको घरमा नर्सको आत्महत्या प्रकरण- यस्तो छ प्रतिवादी ढकालको बयान

काठमाडौं,१६ जेठ । गत वैशाख १६ गते काठमाडौंको बोहाराटारस्थित डा.सुजन ढकालको घरमा मृत फेला परेकी वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठको आत्महत्या प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका तर हाल झापामा काजमा खटिएका डा.सुजन ढकालसहित दुईजनाविरुद्द प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो । मृतक श्रेष्ठले प्रतिवादी ढकाल […]

डाक्टरको घरमा पुगेर नर्सले गरिन् आत्महत्या

काठमाडौं,१७ वैशाख । काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्सले कान्ती बाल अस्पतालमा कार्यरत डाक्टरको घरमा गएर आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार वीर  अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले कान्ती अस्पतालका डा.सुजन ढकालको बोहोराटारस्थित घरमा गएर आत्महत्या गरेकी हुन् । ढकाल मृतक श्रेष्ठका प्रेमी हुन् । उनिहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ […]

आफ्नै घरमा आगो लगाएर आत्महत्या

दैलेखको भैरवी गाउँपालिका– ४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाएर आत्महत्या गरेका छन्। शनिबार राति आफ्नै घरमा आगो लगाएका विक आइतबार बिहान आधा शरीर जलेको अवस्थामा मृत...

भक्तपुरमा २१ वर्षीया युवतीद्वारा आत्महत्या

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडेस्थित राजेन्द्र थापाको घरमा डेरा गरी बस्ने सुमन खड्गीको श्रीमती वर्ष २१ की अस्मिता खड्गीले सोही घरमै आत्महत्या गरेकी छिन्।...

१६ वर्षीया किशोरीले गरिन् आत्महत्या

भक्तपुर नगरपालिका वडा नं. २ व्यासी बस्ने १६ वर्षीया किशोरीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छिन्।...

आत्महत्या दुरुत्साहन कसूरमा श्रीमान पक्राउ

स्याङजा, २५ पुस । आत्महत्या दुरुत्साहन कसूरमा १ जना पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा पुतलीबजार नगरपालिका–१४ लामागे बस्ने टेकनाथ गिरीलाई प्रहरीले पक्राउ गरेको हो । उनकै श्रीमती ४५ वर्षीया धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेको घटनामा उनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या […]

ससुराली घरमा पासो लगाएर आत्महत्या, सुसाइड नोट भेटियो

धनुषामा एक युवाले आत्महत्या गरेका छन् । मिथिला नगरपालिका–२ बस्ने २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका–५ स्थित श्रीपुरमा रहेको ससुराली घरमा पासो लगाएर आत्महत्या गरेका हुन् ।झुण्डिएको बेला अचेत फेला परेका रामचन्द्रलाई उपचारका लागि जनकपुरस्थित अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । मृतक महतोको खल्तीमा सुसाइड नोटसमेत फेला परेको उनको भनाइ छ ।सुसाइड नोटमा उनले ससुरालीमाथि आरोप लगाउँदै ले

पूर्व एआइजीको घरमा एक प्रहरीले गरे आत्महत्या

काठमाडौं : पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) कमल सिंह बमको घरमा कार्यरत एक प्रहरी सहयोगीले आत्महत्या गरेका छन्। आज बिहान कागेश्वरी मनोहरा वडा नम्वर ६ स्थित ग्रीन हिल सिट हाउजिङमा रहेको बमको घरमा आत्महत्या गरेका हुन्। चार वर्षदेखि बमको घरमा सहयोगीका रुपमा प्रहरी प्रधान कार्यालयबाट खटिएका ओखलढुङ्गा घर भएका प्रहरी परिचर बासुदेव…

पूर्वएआईजीको घरमा कार्यरत प्रहरी परिचरद्वारा आत्महत्या

नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन् । कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भएपछि उनलाई बस्न बम परिवारले छुट्टै टहरो बनाइदिएका थिए । घर नम्बर ६७४ सँगै रहेको टहरोमा धमलाले आत्महत्या गरेका हुन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्द

बाँकेमा होम आइसोलेसनमा बसेका संक्रमितद्वारा आत्महत्या

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेमा अनुसार कोहलपुर ९ का ६० वर्षिय पुरुषले शनिबार साझ आफ्नै घरमा आत्महत्या गरेको जनाएको छ।