डाक्टरको घरमा पुगेर नर्सले गरिन् आत्महत्या

काठमाडौं,१७ वैशाख । काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्सले कान्ती बाल अस्पतालमा कार्यरत डाक्टरको घरमा गएर आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार वीर  अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले कान्ती अस्पतालका डा.सुजन ढकालको बोहोराटारस्थित घरमा गएर आत्महत्या गरेकी हुन् । ढकाल मृतक श्रेष्ठका प्रेमी हुन् । उनिहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ […]