प्रेमीको घरमा नर्सको आत्महत्या प्रकरण- यस्तो छ प्रतिवादी ढकालको बयान

काठमाडौं,१६ जेठ । गत वैशाख १६ गते काठमाडौंको बोहाराटारस्थित डा.सुजन ढकालको घरमा मृत फेला परेकी वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठको आत्महत्या प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका तर हाल झापामा काजमा खटिएका डा.सुजन ढकालसहित दुईजनाविरुद्द प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो । मृतक श्रेष्ठले प्रतिवादी ढकाल […]