म्याग्दी-संघीय सरकारले म्याग्दीका स्थानीय तहका लागि आगामी आर्थिक वर्ष २०७९/०८० मा कुल दुई अर्ब ११ करोड ६१ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेट वक्तव्यको विवरणमा बेनी नगरपालिका र पाँचवटा गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन भएको उल्लेख छ ।हिमाली जिल्ला म्याग्दीअन्तर्गत रहेका बेनी […]