म्याग्दीका पालिकालाई दुई अर्ब ११ करोड

म्याग्दी – सङ्घीय सरकारले म्याग्दीका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९-८० का लागि कूल दुई अर्ब ११ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नुभएको बजेट वक्तव्यको विवरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन गरिएको उल्लेख छ । बेनी नगरपालिकाले […]

सम्बन्धित सामग्री

फिनल्याण्ड र नर्वेबाट नेपालले पाउने भयो ५ अर्ब ११ करोड अनुदान

२१ मंसिर, काठमाडौं । विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट ५ अर्ब ११ करोड रुपैयाँ अनुदान प्राप्त हुने भएको छ । सरकारले फिनल्याण्ड सरकारबाट १९ मिलियन यूरो (२ अर्ब ५४ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चार […]

म्याग्दीका पालिकालाई दुई अर्ब ११ करोड

म्याग्दी-संघीय सरकारले म्याग्दीका स्थानीय तहका लागि आगामी आर्थिक वर्ष २०७९/०८० मा कुल दुई अर्ब ११ करोड ६१ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेट वक्तव्यको विवरणमा बेनी नगरपालिका र पाँचवटा गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन भएको उल्लेख छ ।हिमाली जिल्ला म्याग्दीअन्तर्गत रहेका बेनी […]

म्याग्दीका पालिकालाई दुई अर्ब ११ करोड विनियोजन

सङ्घीय सरकारले म्याग्दीका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कूल रु दुई अर्ब ११ करोड ६१ लाख विनियोजन गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नुभएको बजेट वक्तव्यको विवरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन गरिएको उल्लेख छ ।बेनी नगरपालिकाले रु ५१ करोड ४२ लाख, अन्नपूर्ण गाउँपालिकाले रु ३३ करोड ८३ लाख र धवलागिरि गाउँपालिकाले रु २७ करोड ६७ लाख अनुदान पाउने भएका छन् । यसैगरी मङ्गला गाउँपालिकाले

निजगढ विमानस्थल : ८ अर्ब विनियोजन, खर्च भने १ अर्ब ११ करोड मात्रै

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि हालसम्म  १ अर्ब ११ करोड बजेट मात्रै खर्च भएको छ । सरकारले आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म ८ अर्ब ३५ करोड बजेट विनियोजन गरे पनि आयोजना कार्यालयले भने १ अर्ब ११ करोड बजेट मात्रै खर्च गरेको हो । ‘सरकारले छुट्याएको बजेटले काम गर्न सकेको भए धेरै काम हुन्थ्यो तर खर्च गर्नलाई सरकारको माथिल्लो तहबाट निर्णय हुनुपर्‍यो’ प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयका निमित्त प्रमुख विजय यादवले भने ‘२०७१/०७२ द

स्थानीय निर्वाचनका लागि आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता

काठमाडौँः निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बजेट सुनिश्चितता भएको जनाएको छ। विज्ञप्ति जारी गर्दै आयोगले आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चितता भएको जनाएको छ।  आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई नेपाल सरकार, अर्थ मन्त्रालयबाट रु आठ अर्ब ११ करोडको बजेटको सुनिश्चितता प्राप्त भएको…

स्थानीय तहको निर्वाचनका लागि आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चित

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले आठ अर्ब ११ करोड रुपैयाँ सुनिपश्चत गरेको छ । निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि सो रकम सुनिश्चितता भएको निर्वाचन आयोगले बताएको छ। बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार आयेगका प्रवक्ता शालिग्राम शर्माले अर्थ मन्त्रालयबाट हाललाई सो रकमको सुनिश्चितता भएको बताउनुभएको हो । यसै गरी, मतदाताको एकभन्दा …

स्थानीय तह निर्वाचनको बजेटमा कटौती, अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड निकासा

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याएको हो । आयोगले माग गरेकोमध्ये सूचना प्रविधि, मतपत्र ढुवानी र विद्युतीय मतदान मेसिनलगायतका शीर्षकमा सरकारले बजेट कटौती गरेको […]

स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट सुनिश्चितता

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि सरकारले ८ अर्ब ११ करोड बजेट सुनिश्चितता गरेको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरेर निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट रु. ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको जानकारी दिएको हो।  यस्तै मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटृा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावे

भद्रपुरबाट रु चार अर्ब ११ करोड राजस्व सङ्कलन

झापा, २ साउन: आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७-७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ रु […]

भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन  गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो ।कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ रु ४४ करोड र स्वास्थ्य सेवा करबापत रु ९२ लाख सङ्कलन भएको बताए । अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ । अघिल्लो वर्ष कार्यालयले रु तीन अर