आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले आठ अर्ब ११ करोड रुपैयाँ सुनिपश्चत गरेको छ । निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि सो रकम सुनिश्चितता भएको निर्वाचन आयोगले बताएको छ। बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार आयेगका प्रवक्ता शालिग्राम शर्माले अर्थ मन्त्रालयबाट हाललाई सो रकमको सुनिश्चितता भएको बताउनुभएको हो । यसै गरी, मतदाताको एकभन्दा …