महामन्त्रीको मतगणना (अपडेट) : २ हजार ९२० मत गन्दा महामन्त्रीमा कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राख्नु भएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनु भएको छ । २ हजार ९२० सय मत गन्दा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनु भएका थापाले १ हजार ९१२ मत पाउनु भएको छ । १ हजार १८३ […]

सम्बन्धित सामग्री

समानुपातिककाे मतगणना अन्तिम चरणमा, कुन दलले कति पाए?

काठमाडाैँ- यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना भएकाे छ। पहिलो स्थानमा रहेको एमालेको २८ लाख १४ हजार ६५५ मत छ भने दोस्रो स्थानमा रहेको कांग्रेसको २६ लाख ८८ हजार २१८ मत छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी […]

समानुपातिकतर्फ १ करोड मतगणना, कस्ले कति पाए ?

१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी […]

समानुपातिकतर्फ एक करोड ५ लाख मतगणना, कसले कति पाए ?

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समानुपातिक तर्फको मतगणना सकिने चरणमा रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार अहिलेसम्म १ करोड पाँच लाख मतगणना भइसकेको छ । गणना भइसकेको मतमध्ये ५ प्रतिशत हराहारी बदर भएको छ। प्रत्यक्षमा भन्दा १ लाख बढी मत खसेको समानुपातिकतर्फ अब पाँच लाख हाराहारी मत मात्रै गणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।९५ प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ, भट्टराईले भने, ‘केही ठाउँमा गणना भइरहेको छ भने केही गणना भइसकेका पनि हाम्

काठमाडौँमा एक लाख २८ हजार ४८५ मतगणना हुँदा कसले कति पाए ?

काठमाडौँ। स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख २८ हजार ४८५ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ । उनले ४३ हजार ८५० मत पाएका छन् । नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा […]

काठमाडौमा ७३ हजार मतगणना सकियो, कसले कति पाए

काठमाडौं, ५ जेठ । शनिबारदेखि काठमााडौं महानगरपालिकाको मतगणना जारी छ । कुल १ लाख ९१ हजार १८३ मत खसेको मतमा हालसम्म ७३ हजार ५९३ मतगणना सकिएको छ । महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ११ मत ल्याएर अग्रता कायम राखेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका केशव स्थापितले १४ हजार ७९६ मत पाएका […]

गुल्मीको रेसुङ्गा नगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले कति मत पाए ?

गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा पुग्दा काँग्रेसबाट मेयरका उम्मेदवारले ४४६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले ३९७ मत पाएका छन् ।त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवारले ४४८ मत पाएका छन् भने एमालेबाट उप मेयरका उम्मेदवारले ३८७ मत पाएका छन् ।

मतगणना अपडेटः जीपछिरिङ लामाले पाए टप १० मत

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म १५८९ मतपत्र गणना हुँदा निर्माण व्यवसायी समेत रहेका जीपछिरिङ लामाले टप १० मत पाएका छन् । उनी ८८० मतका साथ शीर्ष १० मा अटाएका हुन् ।

कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी, को-को समेटिए शीर्ष १० मा ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ३५ जना खुल्ला केन्द्रीय सदस्यहरूको लागि मतगणना जारी छ ।  शनिवार दिउँसोबाट शुरू गरिएको मतगणना आज रातिसम्ममा सक्ने निर्वाचन समितिले बताएको छ ।  मतगणनामा कुन उम्मेदवारले कति मत पाए भन्ने सार्वजनिक गरिएको छैन । १२ स्थानमा मतगणना भइरहेको बताइएको छ । हरेक १२ सय मत गणना भएपछि विवरण सार्वजनिक गर्ने भनिएको छ ।  मतगणनास्थलमा रहेका एक प्रतिनिधिका अनुसार केहीबेरअघिसम्म करीब ९०० मतगणना भएको छ ।  उक्त गणनाका आधारमा कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरा...

२ हजार २०६ मतगणना सकियो, कसले कति मत पाए ?

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापतिको मतगणना चलिरहँदा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् भने उनलाई डा. शेखर कोइरालाले पछ्याइरहेका छन् । ताजामतपरिणामअनुसार हालसम्म २२०६ मत गन्दा देउवाले १०५१ मत पाएका छन् भने कोइरालाले ७९३ मत पाएका छन् । प्रकाशमान सिंहले २०४ […]