काठमाडौमा ७३ हजार मतगणना सकियो, कसले कति पाए

काठमाडौं, ५ जेठ । शनिबारदेखि काठमााडौं महानगरपालिकाको मतगणना जारी छ । कुल १ लाख ९१ हजार १८३ मत खसेको मतमा हालसम्म ७३ हजार ५९३ मतगणना सकिएको छ । महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ११ मत ल्याएर अग्रता कायम राखेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका केशव स्थापितले १४ हजार ७९६ मत पाएका […]

सम्बन्धित सामग्री

भारतका चार राज्यकाे मतगणना सकियो, कसले कति सिट जिते ?

भारतकाे छत्तीसगढ, मध्यप्रदेश, राजस्थान र तेलंगानामा मतगणना सकिएको छ । जसमध्ये तीन राज्यमा भाजपा विजयी भएको छ भने एउटा राज्यकाे सत्ता कांग्रेसको हातमा पुगेको छ ।

दोलखामा मतगणना : अहिलेसम्म कसले कति मत प्राप्त गरे ? (सूची)

दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन् । २१ हजार ५४१ मतगणना हुँदा कार्कीले १० हजार ६० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ८ हजार ९६५ मत प्राप्त गरेका छन् । ८२८ मत बदर भएको छ । यता, प्रदेशसभा १ मा भने कांग्रेसका कुन्दनराज काफ्लेले अग्रता कायम राखेका छन् । १७ हजार ९६८ मतगणना हुँदा काफ्लेले ८ हजार ४७२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठ

समानुपातिकतर्फ एक करोड ५ लाख मतगणना, कसले कति पाए ?

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समानुपातिक तर्फको मतगणना सकिने चरणमा रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार अहिलेसम्म १ करोड पाँच लाख मतगणना भइसकेको छ । गणना भइसकेको मतमध्ये ५ प्रतिशत हराहारी बदर भएको छ। प्रत्यक्षमा भन्दा १ लाख बढी मत खसेको समानुपातिकतर्फ अब पाँच लाख हाराहारी मत मात्रै गणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।९५ प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ, भट्टराईले भने, ‘केही ठाउँमा गणना भइरहेको छ भने केही गणना भइसकेका पनि हाम्

काठमाडौं–५ मा कसले कति मत ल्याए !

काठमाडौं, ६ मंसिर । देशभर मतगणना जारी रहदा कसले कति मत ल्याउला भन्ने सबैलाई चासो बढेको छ । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले ३३ सय ५३ मतान्तरले अग्रता बढाएका छन् । अहिलेसम्म प्राप्त भएको परिणाम अनुसार पौडेलले १० हजार ५ सय ७२ मत ल्याएका छन् । उनलाई पछ्याउदै नेकपा एमालेका ईश्वर पोखरेलले ७ हजार […]

गुल्मीको रेसुङ्गा नगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले कति मत पाए ?

गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा पुग्दा काँग्रेसबाट मेयरका उम्मेदवारले ४४६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले ३९७ मत पाएका छन् ।त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवारले ४४८ मत पाएका छन् भने एमालेबाट उप मेयरका उम्मेदवारले ३८७ मत पाएका छन् ।

काँग्रेस कर्णाली प्रदेशतर्फको मतगणना : कसले कति ल्याए ?

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ । एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन् । १२०० गन्दा कसले कति मत ल्याए ?१) राजीव बिक्रम शाह ७१३२) कर्ण ब बुढा ५६१३) हृदयराम थानी ५७२४) दिनबनधु श्रेष्ठ ३८९५) नारायण भट्टराई ९६महिला तर्फ१) जानकी सिह ६५९२) मैना कार्की ५१३

कांग्रेस महाधिवशेन : कर्णाली प्रदेशतर्फको मतगणना जारी, कसले कति ल्याए?

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ। एक हजार दुई सय मत गन्दा राजीवविक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन्म। महिलातर्फ जानकी सिंहले ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन्। १२०० गन्दा कसले कति मत ल्याए? १) राजीव बिक्रम शाह – […]

खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यको १५८९ मतगणना सकियो, कसले कति मत ल्याए ?

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी रहेको छ । शनिबार साढे राति ८ बजेसम्म १५८९ मतपत्र गणना सकिएको छ । मतपरिणामअनुसार डा शशांक कोइरालाले सर्वाधिक १३१३ मत पाएका छन् ।  यस्तै एनपी साउदले १०२२ मत पाएका छन् । यसैगरी नेता अर्जुन नरसिंह केसीले ९३६ मत ल्याउँदा रामशरण महतले ८६० मत पाएका छन् । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्य पदमा  कसले कति मत ल्याए हेर्नुहोस्ः

पत्रकार महासंघको मतगणना जारी, कसले कति मत ल्याए ?

पत्रकार महासंघको २१६ औं महाधिववेशन अन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। जिल्ला, प्रदेश, प्रतिष्ठान, केन्द्र सबै तहमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो।...