मतगणना अपडेटः जीपछिरिङ लामाले पाए टप १० मत

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म १५८९ मतपत्र गणना हुँदा निर्माण व्यवसायी समेत रहेका जीपछिरिङ लामाले टप १० मत पाएका छन् । उनी ८८० मतका साथ शीर्ष १० मा अटाएका हुन् ।