अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा नेपाली टिम सहभागी

अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा नेपाली टिम बुल्गेरियाको बान्स्को सहर पुगेको छ । अन्तर्राष्ट्रिय लिङ्गविस्टिक्स ओलम्पियाडमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै नेपाली टिम बुल्गेरियाको बान्स्को पुगेको हो । काठमाण्डौं विश्वविद्यालयका सह प्राध्यापक डा. बालकृष्ण बलको नेतृत्वमा ४ नेपाली विद्यार्थी र २ पर्यवेक्षकको टोलीसहित नेपाली टोली बुल्गेरियाको बान्स्को...

सम्बन्धित सामग्री

वर्ल्ड युथ फेस्टिभलमा सहभागी हुन नेपाली टिम रसियामा

काठमाडौं, १८ फागुन । वर्ल्ड युथ फेस्टिभलमा सहभागी हुन नेपाली टिम रसिया पुगेको छ । रसियाको सोचीमा हुने उक्त समारोहमा विश्वभरका १९३ देशबाट १८–३५ उमेर समूहका युवाहरुको सहभागिता रहेको छ । कार्यक्रम आज (मार्च १ देखि ८) देखि २५ गतेसम्म चल्नेछ । नेकपा (माओवादी केन्द्र) निकट युवा संघ योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अधयक्ष सुबोधराज […]

साफ च्याम्पियनसिप : कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक

६ असार, बैंगलुरु । १४औं साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले अहिले केहिबेरमा कुवेतको सामना गर्दैछ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक गरेका छन् । कुवेतविरुद्ध कप्तान किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, एरिक विष्ट, पुजन उपर्कोटी, लाकेन लिम्बु, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनिष डाँगी पहिलो […]

पब्जी विश्वकपमा नेपाली टिम बन्यो उपविजेता

२४ पुस, काठमाडौं । पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो । फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । फाइनल […]

नेपाली टिम टीटूके पब्जी विश्वकपको फाइनल चरणमा

१२ मंसिर, काठमाडौं । नेपाली टिम ट्रेण्ड टू किल (टीटूके) पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरेको छ । विश्व च्याम्पियनसिपको छनोट प्रक्रिया पार गरी प्रतियोगिता खेलेका नेपालका तीन टिममध्ये टीटूकेले सबैभन्दा ठूलो सफलता पाएको हो । यो नेपाली पब्जीकै सबैभन्दा ठूलो सफलता हो । टीटूकेका अभिशेकसिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र […]

साफ यू–१७ को उपविजेता नेपाली टिम स्वदेश फिर्ता

३० भदौ, काठमाडौं । साफ यू-१७ प्रतियोगिता खेल्न श्रीलंका पुगेको नेपाली टिम स्वदेश फर्किएको छ । नेपाली टिम बुधबार फाइनल खेलमा भारतसँग ४–० को पराजित भएपछि उपविजेतामा चित्त बुझाउँदै नेपाल फर्किएको हो । एक महिना लामो तयारीका साथ श्रीलंका पुगेको नेपाली टिम प्रतियोगिताको फाइनलसम्म पुगे पनि उपाधिबाट वञ्चित भयो । नेपाल यू–१७ फुटबलमा चौथो पटक […]

एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्टमा दोस्रो रनरअप भयो नेपाली टिम

एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम दोस्रो रनरअप हुन सफल भएको छ । हरेक देशबाट प्रतिनिधि हुने यस रोबोकनमा नेपालबाट त्रिभुवन विश्वविद्यालय आईओई टिमले सहभागिता जनाएको थियो । नेपालले विश्वस्टेजमा भारतको टिम इन्डिया यूनिभर्सिटीः निर्मा यूनिभर्सिटी र टिम थाइल्याण्डः नाखोनायोक टेक्निकल कलेजलाई हराउँदै टेबल टप भएर सेमिफाइनलमा...

एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्टको सेमिफाइनलमा पुग्यो नेपाली टिम

एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलमा प्रवेश गरेको छ । हरेक देशबाट प्रतिनिधि हुने यस रोबोकनमा नेपालबाट त्रिभुवन विश्वविद्यालय आईओई टिमले सहभागिता जनाएको थियो । नेपालले विश्वस्टेजमा भारतको टिम इन्डिया यूनिभर्सिटीः निर्मा यूनिभर्सिटी र टिम थाइल्याण्डः नाखोनायोक टेक्निकल कलेजलाई हराउँदै टेबल टप भएर...

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा, को–को परे ?

आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ । सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, ज

विश्वकप छनोट खेलका लागि नेपाली टिम कुवेतमा

काठमाडौं। फिफा विश्वकप छनोट प्रतियोगितामा दोस्रो चरणका बाँकी तीन खेलका लागि नेपाली राष्ट्रिय टिम आइतबार कुवेत पुगेको छ। इराकविरुद्ध बासरामा मैत्रीपूर्ण खेलपछि नेपाली टिम कुवेत पुगेको हो। नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो। स्थलमार्ग हुँदै कुवेत पुगेको नेपालले २० जेठमा चाइनिज ताइपेई, २४ जेठमा जोर्डन र २८ जेठमा अस्ट्रेलियाविरुद्ध खेल्नेछ। कुवेतमा खेलाडी र पदाधिकारीको पीसीआर परीक्षण गरिएको छ।