विश्वकप छनोट खेलका लागि नेपाली टिम कुवेतमा

काठमाडौं। फिफा विश्वकप छनोट प्रतियोगितामा दोस्रो चरणका बाँकी तीन खेलका लागि नेपाली राष्ट्रिय टिम आइतबार कुवेत पुगेको छ। इराकविरुद्ध बासरामा मैत्रीपूर्ण खेलपछि नेपाली टिम कुवेत पुगेको हो। नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो। स्थलमार्ग हुँदै कुवेत पुगेको नेपालले २० जेठमा चाइनिज ताइपेई, २४ जेठमा जोर्डन र २८ जेठमा अस्ट्रेलियाविरुद्ध खेल्नेछ। कुवेतमा खेलाडी र पदाधिकारीको पीसीआर परीक्षण गरिएको छ।

सम्बन्धित सामग्री

विश्वकप छनोट खेलेर फर्कियो नेपाली टिम

आईसीसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ ।

विश्वकप छनोट खेलेर फर्कियो नेपाली टिम

आईसीसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ ।

सन्दीपको कप्तानीमा टी–२० विश्वकप छनोट खेल्ने टिमको घोषणा

काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रूपमा रहेका छन् । विश्वकप छनोट खेल्ने नेपाली टिममा सन्दीप […]

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा, को–को परे ?

आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ । सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, ज

विश्वकप छनोट खेल्ने नेपाली टिम घाेषणा, साेमपाल र विनाेद परेनन् (सूचीसहित)

आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ ।

जोर्डनविरुद्ध नेपाली टिम: अभिषेक, विकास र दिनेश सुरुवाती ११ मा

काठमाडौं: विश्वकप छनोट अन्तर्गतको नेपाली टोलीले आज जोर्डनविरुद्ध खेल्दैछ। बेलुकी पौने १० बजे हुने खेलका लागि नेपाली टोलीको प्लेइङ सेट सार्वजनिक भएको छ। नेपालको यसअघिको इराक र चाइनिज ताइपेइसँगको भन्दा प्लेइङसेट फरक छ। ताइपेइसँगको खेलमा पहिलो सेटमा नपरेका अभिषेक रिजाल, विकाश खवास र दिनेश राजबंशी पहिलो रोजाइमा परेका छन्। त्यस्तै…

कुवेतमा अभ्यासमा जुट्दै नेपाली टिम

काठमाडौं: इराकमा मैत्रीपूर्ण खेल खेलेको नेपाली फुटबल टोली अहिले विश्वकप क्वालिफायर्सका खेल खेल्न कुवेत पुगेको छ। कुवेतमा कोभिड परीक्षणमा सबैलाई नेगेटिभ देखिएपछी त्यहाँ अभ्यास पनि सुरु भएको छ। नेपालले कुवेतमा विश्वकप छनोट अन्तर्गतका बाँकी तीन खेल खेल्नेछ। जसमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग नेपालले खेल्न बाँकी छ। नेपालले चाइनजित ताइपेइसँग…

राष्ट्रिय फुटबल टिम कुवेतमा

विश्वकप छनोट चरणका बाँकी तीन खेल खेल्न नेपाली राष्ट्रिय टिम आइतबार कुवेत पुगेको छ । इराकविरुद्ध बासरामा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेपछि स्थलमार्ग भएर नेपाली टिम कुवेत पुगेको हो ।

नेपाल र इराकको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश निषेध

काठमाडौं। इराक र नेपालबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको छ। खेल शनिबार इराकको अल्फायहा रंगशालामा साँझ १०:१५ बजे हुनेछ। इराकविरूद्धको खेलपछि नेपाली टिम विश्वकप छनोट खेलका लागि कुवेत जानेछ। नेपालका कप्तान किरण चेमजोङको इराकविरूद्धको खेलले विश्वकप छनोट खेलका लागि राम्रो तयारी हुने बताएका छन्। अब्दुलाह अल्मुताइरीको प्रशिक्षणमा नेपालको यो पहिलो खेल हो।