सिड्स फर द फ्युचर प्रोग्राम अन्तर्गत सिंगापुरमा हुने बुटक्याम्पमा छनोट भयो नेपाली टिम

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत टेक फर गुड एक्सिलेटर बुटक्याम्पमा नेपाली टिम सहभागी भएको छ । अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म आयोजना हुने टेक फर गुड बुटक्याम्पमा नेपाली टिम छनोट भएको हो ।  उक्त बुटक्याम्पमा एशिया प्यासिफिक क्षेत्रबाट नेपालसँगै अन्य ६ देशका टिम पनि सहभागी भएका छन् । अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट...