आज मिति २०७८ साल माघ महिनाको ७ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–१. वैशाखमा चुनाव नहुने, गठबन्धनले थप परामर्श गर्नेनेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले सत्ता गठबन्धनमा तीन तहको चुनाव एकै पटक गर्ने सहमति भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि उनले वैशाखमा स्थानीय तहको चुनाव समेत नहुने बताए ।उनले वैशाखमा चु
काठमाडौं, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा संघीय संसदको चुनाव गर्ने बाटोमा बढेका छन् । जतिसक्दो छिटो चुनाव गरेर अहिलेको राजनीतिक गतिरोध अन्त गर्न सकिने भन्दै देउवाले भित्री तयारी समेत गरेका छन् । चुनावको पक्षमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली पनि छन् । उनले मध्यावधि चुनावका लागि दुई पटक संसद विघटन गरेका […]
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ताको आयु लम्ब्याउने वैशाखमा चुनाव गर्ने घोषणा गरेको बताएका छन् ।...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाखमा चुनाव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्देश्य र चाहना नभएको बताएका छन् ।
नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौंमा भएको राजनीतिक एवं संवैधानिक अन्तर्क्रियामा बोल्दै अध्यक्ष नेपालले देशभर जहाँसुकै गएपनि पार्टीमा ओलीको बहुमत कहीँ पनि नभएको बताए ।
‘पार्टीको विधानमा बहुमतको निर्णय पार्टीको निर्णय हुने भनिएको छ तर केपी ओलीले बहुमत मान्नुहुन्न, मेरो निर्णय पार्टीको निर्णय हो भन्नुहुन्छ,’ उनले भने, ‘विध...
काठमाडौं / वैशाखमा चुनाव हुने स्थिति आउनु भनेको मुलुक संविधाननिर्देशित मार्गचित्रबाट बाहिर जानु हो । अहिले बेलाबेला चर्चामा आइरहने ‘संकटकाल’ वैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने लाग्न सक्छ । दलहरुसँग राजनीतिक सहमति गरेर समस्या सल्टाउन २०६२÷६३ देखि संविधान नबन्दासम्मको अवस्थामा समय धकेलिन्छ । त्यतिखेर कि प्रधानमन्त्री केपी ओलीले नै संकटकाल लगाएर झन् निर्मम निर्णय...
The post वैशाखमा चुनाव नभए संकटकाल ! appeared first on Purbeli News.
वैशाखमा चुनाव हुने स्थिति आउनु भनेको मुलुक संविधाननिर्देशित मार्गचित्रबाट बाहिर जानु हो । अहिले बेलाबेला चर्चामा आइरहने ‘संकटकाल’ वैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने लाग्न सक्छ ।दलहरुसँग राजनीतिक सहमति गरेर समस्या सल्टाउन २०६२÷६३ देखि संविधान नबन्दासम्मको अवस्थामा समय धकेलिन्छ । त्यतिखेर कि प्रधानमन्त्री केपी ओलीले नै संकटकाल लगाएर झन् निर्मम निर्णय गर्दै जानुपर्यो कि चुनावी सरकार बनाउन भन्दै सबैलाई मान्य हुने साझा व्यक्ति खोज्नुपर्यो । सबैलाई मान्य हुने व्यक्तिलाई
रोल्पा / नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान...
The post वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन appeared first on Purbeli News.
१५ पुस, रोल्पा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको समय आउँदो वैशाखमा चुनाव नहुने बताएका छन् । उनले त्यतिबेलासम्म ओली सरकारको नेतृत्वमा पनि नहुने जिकिर गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार हुँदा पनि […]
नेकपा प्रचण्ड–नेपाल समूहका नेता वर्षमान पुनले देशमा वैशाखमा चुनाव नहुने बताएका छन् । साथै उनले चुनाव पनि नहुने र चार महिनापछि केपी ओली प्रधानमन्त्री पनि नहुने बताएका छन् ।
रोल्पामा बुधबार...