चार महिनापछि चुनाव पनि हुँदैन ओली पनि प्रधानमन्त्री रहँदैनन् : पुन

नेकपा प्रचण्ड–नेपाल समूहका नेता वर्षमान पुनले देशमा वैशाखमा चुनाव नहुने बताएका छन् । साथै उनले चुनाव पनि नहुने र चार महिनापछि केपी ओली प्रधानमन्त्री पनि नहुने बताएका छन् ।  रोल्पामा बुधबार...

सम्बन्धित सामग्री

स्थानीय तहको चुनाव तलमाथि हुँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको चुनाव तोकिएकै समयमा हुने बताएका छन्। निजामति कर्मचारी युनियनको आठौं महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले आम चुनाव कहिले हुन्छ भन्न सक्ने अवस्था...

'वैशाखमा स्थानीय तहको चुनाव हुँदैन, तीनै तहको चुनाव एकै पटक गर्न ठाउँमा पुग्यौं'

नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले सत्ता गठबन्धनमा तीन तहको चुनाव एकै पटक गर्ने सहमति भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि रातोपाटीसँग कुराकानी गर्दै उनले वैशाखमा स्थानीय तहको चुनाव समेत नहुने बताए । आजको बैठकमा सहभागी तुलाधरले भने, 'आज धेरै राम्रो छलफल भयो । अब हामी संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्ने ठाउँमा गयौं । अब बैशाखमा स्थानीय तहको चुनाव नहुने पक्का भयो ।' तीनै

प्रधानमन्त्री ओलीले भने-  चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार

प्रधानमन्त्री केपी ओलीले चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार भएको बताएका छन् । गणतन्त्र दिवस, २०७८ का अवसरमा शनिबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार...

चुनाव हुँदैन भन्नु कुप्रचार मात्र हो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आमनिर्वाचनलाई निर्धारित समयमै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्। १४औं गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्रीले चुनाव हुँदैन र गराइँदै भन्ने दुश्प्रचारको भ्रममा नपर्न आह्वान गरे ।‘यतिबेला चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन्, उनले भने।

संसद् विघटन गरेर चुनाव घोषणा गर्दैमा लोकतन्त्रको हत्या हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने आफ्नो कदमको बचाऊ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने काम यसअघि पनि हुँदै आएको बताउँदै यसले लोकतन्त्र खतरामा नपर्ने जिकिर गरेका हुन् ।‘देशको आवश्यकता एकातिर हुन्छ, गणित एकातिर हुन्छ । यसको बीचमा फरक हुन्छ । त्यस्तो अवस्थामा चुनावमा जाँदा लोकतन्त्र खत्तम हुँदैन । बोरिस जोन्सनले अस्ति भर्खर चुनाव गराउनु भयो । संसद विघटन भयो । बेलायतमा कसैले पनि

हामी विश्वस्त छौं, ओलीले घोषणा गरेको चुनाव हुँदैन : प्रचण्ड

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव नहुने दावी गरेका छन् । मंगलबार नेपालमा कार्यरत अन्तराष्ट्रिय मिडियाका प्रतिनिधिहरुसँग कुराकानि गर्दै प्रचण्डले सरकारले तोकेको मितिमा निर्वाचन नहुने बताएका हुन् । प्रचण्डले संसद पुर्नस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको जनाएका छन् । ‘हामी विश्वस्त छौं, केपी ओलीले घोषणा गरेको चुनाव हुँदैन । […]

वैशाखमा चुनाव हुँदैन : महामन्त्री कोईराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले बैशाखमा चुनाव नहुने बताएका छन् । शनिबार महेन्द्रनगरमा प्रेस यूनियन कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस महामन्त्री कोईरालाले चुनाव नहुने बताएका हुन् । ‘अहिले पनि...

वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन

रोल्पा / नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान... The post वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन appeared first on Purbeli News.