वैशाखमा चुनाव गर्ने ओलीको उद्देश्य र चाहना छैन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाखमा चुनाव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्देश्य र चाहना नभएको बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौंमा भएको राजनीतिक एवं संवैधानिक अन्तर्क्रियामा बोल्दै अध्यक्ष नेपालले देशभर जहाँसुकै गएपनि पार्टीमा ओलीको बहुमत कहीँ पनि नभएको बताए । ‘पार्टीको विधानमा बहुमतको निर्णय पार्टीको निर्णय हुने भनिएको छ तर केपी ओलीले बहुमत मान्नुहुन्न, मेरो निर्णय पार्टीको निर्णय हो भन्नुहुन्छ,’ उनले भने, ‘विध...

सम्बन्धित सामग्री

चुनाव अघि वाम एकता सम्भव छैन: माधव नेपाल

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले चुनाव अधि वाम एकताको सम्भावना नरहेको बताए।...

आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् । माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी […] The post आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ : माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

हामी आफ्नै चिन्ह लिएर चुनाव लड्छौं : माधव नेपाल

काठमाडौं, ७ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले आफ्नै चिन्ह लिएर चुनाव लड्ने बताएका छन् । पछिल्लो समय माओवादी केन्द्रसँग एउटै घोषणापत्र लिएर चुनावमा जाने तयारी भैरहेको बेलामा अध्यक्ष नेपालले यस्तो खुलासा गरेका हुन् । आज (मंगलबार) संसद भवन नयाँ बानेश्वरमा […]

प्रचण्ड–माधव नेपाल एकै घोषणापत्रमा चुनाव लड्ने

काठमाडौं। प्रचण्ड र माधव नेपालले एकै घोषणापत्रमा चुनाव लड्ने घोषणा गरेका छन्। राष्ट्रियसभामा नेता प्रदीप गिरीको शोक प्रस्ताव पारित भएको छ। काठमाडौं महानगरपलिकाले अण्डरग्राउण्डको पसलहरु हटाउन थालेको छ।चुनावी सुरक्षाका लागि प्रहरीले सेनासँग हतियार मागेको छ। प्यूठानमा भ्यान दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

प्रचण्ड, माधव नेपाल, बाबुराम र बामदेवको एउटै चुनाव चिन्ह के होला

काठमाडौं, २ भाद्र । सत्ता गठबन्धनभित्रका वामपन्थी दलहरु एकजुट हुन लागेका छन् । प्रचण्ड र बामदेव गौतम एउटै चिन्हमा चुनाव लड्ने सहमति बनिसकेको छ । कम्युनिस्ट सिद्धान्त त्यागेका डा. बाबुराम भट्टराई पनि प्रचण्डसँग एउटै चुनाव चिन्हमा जाने सहमति गरिसकेका छन् । प्रचण्डले माधव नेपालसँग पनि एउटै चुनाव चिन्हमा जाने प्रक्रिया बढाइसकेका छन् । यसका लागि […]

माधव नेपाल रौतहटबाट चुनाव लड्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने भएका छन् । गृह जिल्लाबाटै चुनाव लड्ने चाहना र रौतहट सुरक्षित पनि भएकाले नेपालले रौतहटबाट चुनाव लड्ने योजना बनाएको उनको निजी सचिवालयले जनाएको छ । २०७४ को प्रतिनिधिसभा चुनावमा नेपालले रौतहट छोडेर काठमाडौं–२ बाट चुनाव लडेका थिए ।

माधव नेपाल चुनाव लड्न रौतहट फर्किने

३१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए । तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका […]

राजनीति छाडौँ कि भन्ने लाग्छ तर परिस्थितिले दिएको छैन : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति छाड्न चाहे पनि परिस्थितिले नमिलेको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित पुस्तक विमोचन कार्यक्रममा नेता नेपालले आफूले ७० वर्ष पुगेपछि राजनीतिक छाड्न चाहे पनि परिस्थिति त्यस्तो नबनेको बताएका हुन्। ‘कहिलेकाहीँ त राजनीति छाडौँ कि भन्ने लाग्छ। ७० वर्षमै छोडौं कि भनेको तर परिस्थितिले दिएको छैन,’ नेपालले भने, आज मात्रै चुनाव घोषणा भएको छ। यसपटकको चुनाव त लड्नैपर्छ, जित्नैपर्छ । नउठ्ने हो भने फेरि माधव नेपाल ड

देउवा मंसिरमा चुनाव गर्न बढ्दा प्रचण्ड र माधव नेपाल फागुनसम्म सार्ने पक्षमा

काठमाडौं, १० साउन । सत्तारुढ दलहरुभित्र चुनावको मितिबारे मतभेद भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मंसिरमै चुनाव गर्ने पक्षमा छन् । तर, गठबन्धनका प्रचण्ड र माधवकुमार नेपाल केही महिना पछाडि धकेल्ने पक्षमा देखिएका छन् । चुनाव घोषणा गर्न देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सल्लाह गरिसकेका छन् । काँग्रेसभित्र पनि चुनाव मंसिरमै घोषणा गर्न देउवालाई सुझाव […]