रातोपाटी ब्रिफिङ : वैशाखमा चुनाव नहुने, गठबन्धनले थप परामर्श गर्ने

आज मिति २०७८ साल माघ महिनाको ७ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–१. वैशाखमा चुनाव नहुने, गठबन्धनले थप परामर्श गर्नेनेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले सत्ता गठबन्धनमा तीन तहको चुनाव एकै पटक गर्ने सहमति भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि उनले वैशाखमा स्थानीय तहको चुनाव समेत नहुने बताए ।उनले वैशाखमा चु

सम्बन्धित सामग्री

माओवादीको अनुशासन, निर्वाचन र लेखा आयोगको संयुक्त बैठक पेरिसडाँडामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बसिरहेको अध्यक्ष प्रचण्ड सचिवालयले जनाएको छ। बैठकमा अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीभित्र देखिएको समस्या र आगामी कार्ययोजनाबारे ब्रिफिङ गरेका छन्। माओवादीले प्रदेश स्तरीय परामर्श समितिको […]

उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशबाट परामर्श लिँदै प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको दोस्रो परामर्श समितिको बैठक जारी छ। हिजोबाट सुरु भएको बैठक आज नेताहरुले उठाएको प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिएर टुंग्याउने तयारी छ। हिजोको बैठकमा प्रचण्डले पछिल्लो ससामयिक राजनीतिक परिस्थिती, पार्टीको आगामी कार्यदिशालगायतको बिषयमा ब्रिफिङ गरेका थिए। यसअघि […]

माओवादीको उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशस्तरिय परामर्श समितिको बैठक सुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको छ। उपत्यका विशेष तथा सम्पर्क समन्वय परामर्श समितिको बैठक भोलिसम्म चल्नेछ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो ससामयिक राजनीतिक परिस्थिती, पार्टीको आगामी कार्यदिशालगायतको बिषयमा ब्रिफिङ गरिरहेका छन्। अध्यक्ष […]

प्रचण्डको ब्रिफिङ- पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौं

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटको हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको टिप्पणी गरेका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला स्थायी कमिटीको बैठकले खारेज गरेको स्पष्ट गर्दै यस विषयमा मिडिया ट्...

प्रचण्डको ब्रिफिङ- पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौं

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटको हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको टिप्पणी गरेका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला स्थायी कमिटीको बैठकले खारेज गरेको स्पष्ट गर्दै यस विषयमा मिडिया ट्...

प्रचण्डको ब्रिफिङ सुनेपछि देव गुरुङले भने : गृह मन्त्रालयमा विकल्प खोज्ने हो

१८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् । ‘(गृहमन्त्री कसलाई बनाउने) दबाव दिने कुरा भएको छैन, हुनुहुँदैन । यसबारे छुट्टै परामर्श लिन परेन …

संसदले नै नेकपा फुटाउन सक्छ ? प्रदेशको नजिर के छ ?

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना भएसँगै सभामुख अग्निप्रसाद सापकोटा विभिन्न पार्टीका नेता र विज्ञसंग परामर्शमा जुटेका छन् । सभामुखको सचिवालयका अनुसार सापकोटाले बुधबार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम र सचिवालयका सचिवहरुसँग ब्रिफिङ लिए । बुधबार नै केही नेताहरुसँग भेटेर सभामुखले संसदका आगामी कदमहरु के कस्ता हुन सक्छन् भनेर राय/परामर्श लिए । बिहीबार पनि […]

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था 'सामान्य', डिस्चार्जको तयारी :: Pahilopost.com

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आइसकेको दाबी अस्पतालले गरेको छ। स्वास्थ्य अवस्था सुधार आएपछि प्रधानमन्त्रीको डिस्चार्जबारे परामर्श भइरहेको अस्पतालले जनाएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको बताए।  स्वास्थ्यबारे प्रेस ब्रिफिङ गर्दै श्रेष्ठले प्रधानमन्त्रीको रगत,