वर्षा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा वर्षा रोकिएको छ । योसँगै नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल चाँडै सुरु हुने सम्भावना देखिन्छ । अहिले टियुका मैदानका कर्माचारीले कभर हटाएर पानी सुकाउन लागेका छन् । टियुमा घाम लागेको छ । पुन वर्षा नभएको खण्डमा खेल चाँडैनै सुरु हुने सम्भावना देखिन्छ । त्यसअघि […]

सम्बन्धित सामग्री

मिले लुट्ने, नमिले फुट्ने

भगवान विष्णु र देवराज इन्द्रबीच मर्यादाको विषयलाई लिएर संघर्ष चल्यो । कुरैकुरामा उत्तेजित इन्द्रले १२ वर्षसम्म पृथ्वीमा एक थोपा पानी बर्साउन नदिने घोषणा गरे । इन्द्रको विश्वास थियो– ‘पृथ्वीबासीको रक्षाका लागि सम्पूर्ण देवगण मेरो शरणमा आउने छन् ।’ यही सोचेर उनले मेघलाई वर्षा नगराउने आदेश दिए । तत्काल वर्षा रोकियो । वर्षा रोकिएपछि मानव लोकमा […]

पानी नपरेपछि किसानलाई मकै जोगाउन मुस्किल

बागलुङ– वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेको छ । लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् […]

वर्षा नहुँदा रोकियो रोपाइँ, खडेरीले पटपटी फुट्न थाले गह्रा

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङका कृष्णप्रसाद रिजाल वर्ष दिन खानुपर्ने खेतीको चिन्तामा छन्। विगतका वर्षमा यो बेलामा रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो। तर, यस वर्ष पाकेको मकै थन्क्याएको केही दिन भयो, रोपाइँको तयारीको लागि खेतका गह्रा खाली गरिए, तर वर्षा नहुँदा खेत बाँझै छ।‘पोहोर सालको तुलनामा त अहिले पानी नै परेन। अब त भोकमरी आउन लागेको हो जस्तो भयो। सबै खेत बाँझै छ, बीउ बुढिएर रोप्नै नमिल्ने भइसक्यो। यस पटक धान उत्पादन नै मुस्किल हुने भयो’, उनले भने, ‘लौ पा

प्रकृतिको अन्यायले अघिल्लो यात्रा रोकियो

मलेसियामा सम्पन्न एसिसी महिला टी–२० च्याम्पियन्ससिपमा नेपाल अभागी टोली बन्यो। एसिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र पर थियो। वर्षा बाधक बन्यो। अस्मिना कर्माचार्यको ५ विकेटको तारिफयोग्य बलिङ शुभ संकेत भए पनि वर्षा वाधक बन्दा एसिया कप यात्रा मुखमै प...

वर्षा नरोकिएपछि सुर्खेतमा एक घण्टादेखि मतदान रोकियो

३० वैशाख, सुर्खेत । वर्षाका कारण सुर्खेतमा मतदान प्रभावित भएको छ । हावाहुरीसहित पानी परेपछि जिल्लाका अधिकांश स्थानको निर्वाचन प्रभावित भएको हो । सुर्खेतमा अहिले पनि हावाहुरीसँगै भारी वर्षा भइरहेको छ । जसले गर्दा जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । ‘केही ठाउँमा रोकिए पनि धेरै […]

गुरु

मध्यरातमा शमना भगवती तटमा रुँदै थिइन् -सहसा भगवती नदीको गति रोकियो, यता उनको श्वास रोकियो, आँसु रोकियो, आवाज रोकियो, हृदयको धड्कन रोकियो तर हृदयमा असीम आनन्दानुभूतिको वर्षा हुन थाल्यो।...

पहिरोमा परी ११ जनाको मृत्यु हुँदा शोकमा डुबेको पर्वत (फोटो फिचर)

पर्वत : अब त वर्षा रोकियो होला भन्ने लागेको थियो। ७/८ दिनसम्म लगातार भएको वर्षा रोकिएको थियो। दिनभर घाम लागेको बेलामा रातिमा पहिरो आएर ११ जनाको ज्यान लेला भन्ने कल्पना गर्ने त कुरै थिएन।एकाएक मौसममा परिवर्तन आयो। पानी एकोहोरिएर खसिरह्यो। गत भदौ १७ गते राति करिब पौने १० बजे विद्युत  र इन्टरनेट अवरुद्ध भयो। बादलले बोकेको सबै पानी पर्वतमा नै पोखे झैँ गरी मध्यरातमा डर लाग्दो वर्षा भयो। रातिको १२ बजेको थियो। बजारका घरका छतमा टर्च लाइट बलेका देखिन्थे। घरका छतमा पानीको उच्च चापका का

कोरोना पनि अचम्मित भयो!

अब भने मेघ ठप्प भयो वर्षा टपक्कै रोकियो सायद कोरोनाले पनि जिब्रो टोक्यो।

वर्षाले छोडेपछि ‘सुदूर’का लागि गरिमालाई अफर

रमेश बुढाथोकीको निर्देशनमा बन्ने फिल्म ‘सुदुर’को लागि अभिनेत्री वर्षा सिवाकोटी पक्का भएकी थिइन् । तर, कोरोनाका कारण फिल्मको छायांकन रोकियो