भगवान विष्णु र देवराज इन्द्रबीच मर्यादाको विषयलाई लिएर संघर्ष चल्यो । कुरैकुरामा उत्तेजित इन्द्रले १२ वर्षसम्म पृथ्वीमा एक थोपा पानी बर्साउन नदिने घोषणा गरे । इन्द्रको विश्वास थियो– ‘पृथ्वीबासीको रक्षाका लागि सम्पूर्ण देवगण मेरो शरणमा आउने छन् ।’ यही सोचेर उनले मेघलाई वर्षा नगराउने आदेश दिए । तत्काल वर्षा रोकियो । वर्षा रोकिएपछि मानव लोकमा […]