तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

व्यापक अनियमिमता भएको जनाउँदै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा विगत पाँच दिनदेखि गरेको तालाबन्दी अझै नखुल्दा सेवाग्राही मारमा परेका छन् ।लामो समयदेखि नगरपालिकामा गरिएको तालाबन्दीका कारण सेवाग्राही मात्र नभई नगरक्षेत्रभित्रकै सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय चिन्तित बनेका हुन् । तालाबन्दीका कारण नगरपालिकाबाट सञ्चालित योजनाको काम प्रभावित हुनुका साथै काम विशेषले आउने सेवाग्राही रित्तै फर्किन बाध्य भएका छन् । नगरपालिकाका कार्यवाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अ

सम्बन्धित सामग्री

नियतवस लिलामीमा लगेकाे भन्दै बैंकमा तालाबन्दी

भैरहवा। रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा तालाबन्दी भएकाे छ । बैंकले ज्यादती गरी करोडौंको सम्पत्ति नियतबस लिलामी प्रक्रियामा लगेको भन्दै सेवाग्राही र व्यवसायिकसंस्थाहरुले तालाबन्दी गरेका हुन् । स्थानीय पर्यटन तथा होटल व्यवसायी उमाशंकर मिश्राको होटल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको […]

सिम्रौनगढ नगरपालिकामा तीन दिनदेखि तालाबन्दी, सेवाग्राही मर्कामा

वीरगञ्ज – बाराको सिम्रौनगढ नगरपालिकामा वडाध्यक्षहरुले लगाएको ताला मंगलबार तेस्रो दिनसम्म पनि खुलेको छैन। आइतबार नगरपालिकाका आठ जना वडाध्यक्षहरुले कार्यपालिकामा भएको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने माग राख्दै नगरपालिकामा तालाबन्दी गरेका थिए। तीन दिनसम्म पनि ताला खुलेको छैन। जसका कारण नगरपालिकामा आएका सेवाग्राहीहरु काम नगराइ रित्तो हात फर्किन बाध्य भएका छन्। वडाध्यक्षहरुले नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकीय […]

तालाबन्दीको विरोध गर्दै त्रिविमा अनेरास्ववियुको हस्ताक्षर संकलन

२९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दीको विरुद्धमा अनेरास्ववियुले हस्ताक्षर संकलन कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयका विभिन्न कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही सेवा लिनबाट वञ्चित भइरहेको भन्दै अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय कमिटीले सुरु गरेको हस्ताक्ष संकलन कार्यक्रम आइतबार र सोमबार दुई दिन हुने छ । नेपाल विद्यार्थी संगठनले प्रश्नपत्र दोहोरिएको विषयलाई लिएर असार […]

निजगढ नगरपालिकाका मेयर र उपमेयरको कार्यकक्षमा तालाबन्दी

बारा । बाराको निजगढ नगरपालिकामा तालाबन्दी गरिएको छ । वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले सोमबार मेयर सुरथ पुरी र उपमेयरको कार्यकक्षमा ताला लगाएका हुन् । सरुवाको विषयलाई लिएर मेयर पुरी आफंैले पनि एकसाता अघि प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको कार्यकक्षमा ताला लगाएका थिए । तालबन्दी पछि सेवाग्राही मर्कामा परेको विरोधमा सोमबार अध्यक्ष र कार्यपालिका सदस्यहरु […]

रुपेन्देहीको गैडहवा गाउँपालिकामा दुई साता देखी तालाबन्दी

रुपन्देही – जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा गैडहवा गाउँपालिकाको कार्यालय गत २ साउनदेखि बन्द अवस्थामा रहेको छ । जनप्रतिनिधिले नै विभिन्न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ साता देखी पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन् । सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभए पछि थप समस्या देखिएको हो । नेपाली कांग्रेस, जनमत […]

रुपन्देहीको गैडहवा गाउँपालिकामा दुई सातादेखि तालाबन्दी

रुपन्देही- जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा गैडहवा गाउँपालिकाको कार्यालय गत २ साउनदेखि बन्द अवस्थामा रहेको छ। जनप्रतिनिधिले नै विभिन्न माग राखी गरेको तालाबन्दीका कारण झन्डै २ सातादेखि पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन्। सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभएपछि थप समस्या देखिएको हो। नेपाली कांग्रेस, जनमत पार्टी तथा ६ जना वडा अध्यक्षसहित २८ […]

रुपेन्देहीको गैडहवा गाउँपालिकामा दुई साता देखी तालाबन्दी

रुपन्देही । जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा गैडहवा गाउँपालिकाको कार्यलयमा गत २ साउनदेखि बन्द अवस्थामा रहेको छ । जनप्रतिनिधिले नै बिभिन्न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ साता देखी पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन् । सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभए पछि थप समस्य देखिएको हो । नेपाली कांग्रेस, जनमत […]

सेवाग्राहीद्वारा तिलोत्तमा-१ को कार्यालयमा तालाबन्दी

रुपन्देहीको तिलोत्तामा नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । नयाँ जनप्रतिनिधि आएपनि अत्यावश्यक काम नभएको भन्दै मंगलबार सेवाग्राहीले तालाबन्दी गरेका हुन् ।वडाका अध्यक्ष फसुराम गिरी आफू कार्यालय नआएको र अरुलाई पनि कार्यवाहकको जिम्मेवारी नदिएको सेवाग्राहीले बताएका छन् । उनलाई  पटक पटक फोन गर्दा पनि फोन नउठाउने र फोन काट्ने गरेपछि वाध्य भएर तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले  रातोपाटीलाई बताए ।उनले उक्त वडाको डाईभर टोलमा चौकिल्ला बनाउनका लागी &n

होटलमा भएको विवादलाई लिएर कर्मचारीले गरे नगरपालिकाको कामकाज ठप्प

काठमाडौं : अछामको मंगलसेन नगरपालिकामा कर्मचारीले कामकाज ठप्प पार्दा सेवाग्राही मर्कामा परेका छन्। कर्मचारीहरुले मंगलबार बिहानैदेखि कार्यालयमा तालाबन्दी गरेर कामकाज ठप्प पारेका छन्।कर्मचारी सबै कार्यालय भित्र बसेर मुल गेटमा तालाबन्दी गरेका छन्। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि सेवाग्राहीले सोमबार अभद्र व्यवहार गरेको विरोधमा कामकाज ठप्प पारेको कर्मचारीले बताएका छन्। टाढाटाढाबाट सेवा लिन सदरमुकाम मंगलसेन पुगेका सेवाग्राही खालि फर्किनुपरेको छ।समाचार स्रोतका अनुसार मंगलसेन बज

लुक्ला टेलिकममा स्थानीयको तालाबन्दी

सोलुखुम्बुको नेपाल टेलिकम शाखा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । टेलिकमको शाखा लुक्लामा स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीयले सञ्चार सेवा प्रभावकारी नभएको भन्दै ‘एक सेवाग्राही, एक तालाबन्दी’ गरेका हुन् ।