न्युज अफ नेपाल, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने प्रावधान देशलाई मध्ययुगतिर फर्काउने हाँस्यास्पद जमर्को भएको बताएका छन् । प्रतिगमन राजनीतिक क्षेत्रमा मात्रै नभई सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा हुॅदै गरेको बताउँदै भट्टराईले यो प्रावधान लैंगिक समानता र स्वतन्त्रताको हकविरूद्ध रहेको जनाएका छन् […]