धर्मशाला मैदानमा पहिलो पटक पञ्जाव र राजस्थान आमनेसामने हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको ६६ औं खेल पञ्जाव किंग्स र राजस्थान रोयल्सबीच हुँदैछ । खेल धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

सम्बन्धित सामग्री

आइपिएल : दिल्लीद्वारा पञ्जाव पराजित

काठमाडौं, जेठ ४ । इन्डियन प्रिमियर लिग (आईपीएल) टि ट्वेन्टी क्रिकेटमा बुधबार रातिको खेलमा दिल्ली क्यापिटल्ससे पञ्जाव किंग्सलाई १५ रनले हराएको छ । धर्मशाला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले राइले रुसोको आक्रमक ब्याटिङमा २ विकेट गुमाएर २ सय १३ रन बनायो । रुसोले अविजित ८२ रन बनाउँदा पृथ्वी शाले ५४ रनको योगदान दिए […]

प्लेअफबाट बाहिरियो दिल्ली, पञ्जावसँग ३१ रनले पराजित

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को चालू सिजनबाट बाहिरिएको छ । घरेलु मैदानमा दिल्ली पञ्जाव किंग्ससँग ३१ रनले पराजित भएको हो ।

घरेलु मैदानमा पञ्जावसँग हार्‍यो लखनउ

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाव किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ। एकना क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जावले लखनउलाई २ विकेटले हराएको हो। टस हारेर पहिले ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनायो। लखनउका लागि कप्तान केएल राहुलले ७४ रन बनाउँदा…

आइपीएलमा आज पञ्जाव र गुजरातबिच प्रतिस्पर्धा

इण्डियन प्रिमियर लिग (आइपीएल)मा बिहीवार पञ्जाव किङ्ग्स र गुजरात टाइटान्स भिड्दै छन्। पञ्जाव शिखर धवन र गुजरात हार्दिक पाण्ड्याको कप्तानीमा मोहालीस्थित बिन्द्रा स्टेडियममा साँझ ७:४५ बजे मैदानमा उत्रिनेछन्। तीन खेल खेलेको पञ्जावले दुईमा जित निकालेको छ भने एक खेलमा हार व्यहोर्दै अंकतालिकाको छैटौँ स्थानमा छ। पञ्जावले पहिलो खेलमा कोलकाता र…

विराट गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर ।  विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ)  काठमाडौंले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पञ्जाव पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले  १५ लाख १५ हजार रुपैयाँ र ट्रफी उचालेको छ । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफका प्रदिप लामा नायक बने । उनले  खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोल टिमलाई छैठौं संस्करणको विराट गोल्डकपको उपाधि दिलाउन सफल

विराट गोल्डकपको उपाधि उचाल्न आज मैदानमा ओर्लदैँ एपीएफ र पञ्जाव

विराटनगर / छैठौँ संस्कारको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्न आज (शनिबार) सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब मैदानमा ओर्लदैँ छन् । विराटनगरको सहिद रंगशालामा हुने गोल्डकपको फाइनल प्रतिस्पर्धामा नेपालकै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पनि विभागीय टिम पञ्जाव पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । खेल साँझ ६... The post विराट गोल्डकपको उपाधि उचाल्न आज मैदानमा ओर्लदैँ एपीएफ र पञ्जाव appeared first on Purbeli News.

पञ्जाव पराजित, हैदरावाद अंक तालिकाकाे दाेस्राेमा

सनराइजर्स हैदरावादले फेरि एकपटक आफ्नो लो-स्कोरिङ टोटललाई जोगाउन सफल भएपछि किंग्स इलेभन पञ्जाव १३ रनले पराजित भयो। पहिलो ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनायो। जवाफमा पञ्जाव १९ ओभर २ बलमा १ सय १९ रनमा अलआउट भयो। हैदरावादको घरेलु मैदानमा भएको खलमा खराव सुरुवातका बाबजुत सनराइज...

घरेलु मैदानमा खेल्दै दिल्ली : क्रिश गेलविरुद्ध कति छ सन्दीपको सम्भावना?

काठमाडौं : भीभो आईपिएलको ११औँ सिजन दिल्ली डेयर डेभिल्सका लागि अहिलेसम्म सम्झन लायक बनेको छैन। प्रतियोगिताको पाँच खेलको समाप्तीमा दिल्ली एकमात्र जित निकालेर लिग अंक तालिकाको पुछारमा रहेको छ। अहिलेसम्म घरेलु मैदानमा नखेलेको दिल्ली सोमबार घरेलु मैदानमा घरेलु दर्शकमाझ प्रतियोगिताकै उच्च फर्ममा रहेको पञ्जाव विरुद्ध प्...