घरेलु मैदानमा खेल्दै दिल्ली : क्रिश गेलविरुद्ध कति छ सन्दीपको सम्भावना?

काठमाडौं : भीभो आईपिएलको ११औँ सिजन दिल्ली डेयर डेभिल्सका लागि अहिलेसम्म सम्झन लायक बनेको छैन। प्रतियोगिताको पाँच खेलको समाप्तीमा दिल्ली एकमात्र जित निकालेर लिग अंक तालिकाको पुछारमा रहेको छ। अहिलेसम्म घरेलु मैदानमा नखेलेको दिल्ली सोमबार घरेलु मैदानमा घरेलु दर्शकमाझ प्रतियोगिताकै उच्च फर्ममा रहेको पञ्जाव विरुद्ध प्...

सम्बन्धित सामग्री

नेपालमा एनिमलको कमाई कति ?

नयाँ दिल्ली – रणवीर कपुर अभिनीत फिल्म ‘एनिमल’ एकपछि अर्को रेकर्ड बनाउँदै अगाडि बढिरहेको छ । फिल्मले ११ औँ दिन अर्थात सोमबार पनि २० करोड ५२ लाख रुपैयाँ कमाएको छ । यसको साथसाथै फिल्मको वल्र्डवाइड कलेक्सन ७३७.९८ करोड कमाएको छ । फिल्म अहिले वल्र्डवाइड धेरै कलेक्सन गर्ने हिन्दी फिल्ममा ७ औँ फिल्म बनेको छ । […]

भारतको जेलमा पाकिस्तानी र पाकिस्तानको जेलमा भारतीय नागरिक कति छन् ?

भारत र पाकिस्तानले नयाँ दिल्ली र इस्लामावादका दुवै देशको जेलमा बन्दीहरूको सूची साझा गरेको छन्। जानकारी अनुसार पाकिस्तानको जेलमा कूल ३०८ भारतीय र ४१७ पाकिस्तानी भारतीय जेलमा छन् । भारतीय विदेश मन्त्रालयले भन्यो, ‘भारतले आफ्नो हिरासतमा रहेका ३४३ नागरिक बन्दी र ७४ जना माछा मार्नेहरूको सूची साझा गरेको छ, जो पाकिस्तानी हुन् भन्ने विश्वास गरिन्छ। […]

पूर्व राष्ट्रपति यादव नयाँ दिल्लीमा

काठमाडौं, २७ कार्तिक । पूर्व राष्ट्रपति डा. रामवरण यादव नयाँ दिल्ली पुगेका छन् । निजी भ्रमणको रुपमा नयाँ दिल्ली पुगेका यादवलाई भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गरेका छन् । यादव कति दिन भारतमा बस्छन् ? भन्ने पनि खुलेको छैन् । स्वास्थ्य चेकजाँचको लागि उनी भारत पुगेको हुनसक्ने चर्चा छ । नेपालमा आम […]

प्रधानमन्त्री पत्नी आरजु भारत प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा काँग्रेस नेतृ आरजु राणा देउवा आज (आइतबार) दिउँसो भारत प्रस्थान गरेकी छन् । उनी नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । बालुवाटार स्रोतका अनुसार आरजुको भ्रमण कति दिनलाई भन्ने टुङ्गो लगाइएको छैन । स्वास्थ्य परीक्षणका लागि आरजु पटक–पटक नयाँ दिल्ली गइरहेकी छन् ।

पन्जाबका मुख्यमन्त्रीलाई विपक्षीले सोधे, ‘तपाइँले कति किसानलाई भेट्नु भयो ? ’

एजेन्सी, नयाँ दिल्ली, १२ वैशाख । भारतका विपक्षीले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त मानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दैछन् । कंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारबाजी भनेका छन् । कंग्रेस नेताहरू नभजोत सिंह सिन्धु, अमारिन्दर […]

पन्जाबका मुख्यमन्त्रीलाई विपक्षीले सोधे, ‘तपाइँले कति किसानलाई भेट्नु भयो ? ’

नयाँ दिल्ली । भारतका विपक्षी दलका नेताले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त मानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दैछन् । कंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारबाजी भनेका छन् । कंग्रेस नेताहरू नभजोत सिंह सिन्धु, अमारिन्दर सिंह […] The post पन्जाबका मुख्यमन्त्रीलाई विपक्षीले सोधे, ‘तपाइँले कति किसानलाई भेट्नु भयो ? ’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

पन्जाबका मुख्यमन्त्रीलाई प्रश्न - तपाईले कति किसानलाई भेट्नु भयो ?

भारतका विपक्षीले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त मानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् ।राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दैछन् । कंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारबाजी भनेका छन् । कंग्रेस नेताहरू नभजोत सिंह सिन्धु, अमारिन्दर सिंह राजा र अकाली दलका दलजित सिंह चिमाले मुख्यमन्त्रीको भ्रमणको चर्को आलोचना गरेका छन् । ‘पछिल्लो एक महिनामा आम आद्मी पार्टी नेतृत्वको सरकार रहेको पञ्जाबका १४

दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी,काठमाडौं कति नम्बरमा?

सन् २०२१ मा विश्वभर वायु प्रदूषण अस्वस्थ्यकर स्तरमा पुगेको पाइएको छ। वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार हेरक जसो देश र ९७ प्रतिशत सहरमा वायु प्रदूषणमा वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ।

पूर्वराजाले दिल्लीमा विशेष भेटघाट गर्ने

महाकुम्भ मेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको दिल्ली बसाइ कति लामो हुन्छ भन्ने चाहिँ यकिन भएको छैन । तथापि हरिद्वारको कुम्भ मेलामा प्रमुख अतिथिको रुपमा सहभागी भएपछि २०७८ वैशाख १ गते नव वर्षबाट सुरु हुने पूर्वराजा ज्ञानेन्द्रको दिल्लीको यात्रा र विशेष भेटघाट स्पष्टरुपमा राजनीतिक हुने नयाँ दिल्लीस्थित कूटनीतिक क्षेत्रले उल्लेख गरेको छ । पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको भारत सरकारका वरिष्ठ मन्त्री तथा बीजेपीका नेताहरुसँग २०६३ साल वैशाख ११ गते भएको आफू तत्कालीन भारतीय

दिल्ली कोलकत्तासँग भिड्दैँ, सन्दीपकाे सम्भावना कति ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज  दिल्ली डेयरडेभिल्सले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा हुनेछ ।   फिरोज शाह कोट्लामा हुने खेलमा घरेलु टोली ...