इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाव किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ। एकना क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जावले लखनउलाई २ विकेटले हराएको हो।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनायो। लखनउका लागि कप्तान केएल राहुलले ७४ रन बनाउँदा…