विराट गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर ।  विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ)  काठमाडौंले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पञ्जाव पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले  १५ लाख १५ हजार रुपैयाँ र ट्रफी उचालेको छ । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफका प्रदिप लामा नायक बने । उनले  खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोल टिमलाई छैठौं संस्करणको विराट गोल्डकपको उपाधि दिलाउन सफल

सम्बन्धित सामग्री

मछिन्द्रलाई विराट गोल्डकप

मछिन्द्र फुटबल क्लबले अतिरिक्त समयमा सांग्रिला फुटबल क्लब मोरङलाई २–० ले हराएर शनिशार सहिद मैदानमा विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

डेब्यु संस्करणमा उपाधि जित्ने विराटनगर र लुकाको विश्वास

इलाम : सातौं संस्करणको विराट गोल्डकप फुटबलको डेब्यु उपाधिको लागि घरेलु टोली विराटनगर सिटी एफसीविरुद्ध पाहुना टोली लुका सकर क्लब भिड्दैछ।नेपाल सुपर लिग क्लब विराटनगरलाई केरला प्रिमियर लिग क्लबविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ। दुवै टोलीको दावी आफूले उपाधि जित्ने छ। पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाएका दुवै टोलीले उपाधि आफ्नो पक्षमा पार्न तयार छन्।विराटनगरमा बुधबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनलअघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन्।विराटनग

विराट गोल्डकपमा पुरस्कार राशी बढाइने

२९ माघ, विराटनगर । मोरङको प्रतिष्ठित विराट गोल्डकप फुटबलको पुरस्कार राशी बढाइने भएको छ । विराट गोल्डकप ट्रष्टले गर्ने प्रतियोगिता चैत ९ देखि १७ गतेसम्म सन्चालन गर्न अखिल नेपाल फुटबल संघ एन्फाले समय उपलब्ध गराएको छ । विराट गोल्डकपमा पछिल्लो संस्करणको उपाधि विजेताले १५ लाख १५ रुपैयाँ पुरस्कार पाएको थियो भने उपविजेताले ७ लाख ५१ […]

एपीएफलाई विराट गोल्डकप

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण जितेको छ । कोरोना संक्रमणको उच्च जोखिममा परेको विराटनगरमा शनिबार करिब ८ हजार दर्शकको उपस्थितिमा एपीएफले भारतको पन्जाब पुलिस क्लबमाथि १–० गोलको कठिन जित निकाल्दै दोस्रो प्रयासमा उपाधि जितेको हो ।

एपिएफले जित्यो विराट गोल्डकप

विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधि नेपाल सशस्त्र प्रहरीको एफिएफ टिमले जितेको छ । शनिबार भएको फाइनल खेलमा भारतको पन्जाब पुलिसलाई हराउँदै एपिएफले उपाधि हात पारेको हो । सहिद रंगशालामा सम्पन्न...

विराट गोल्डकपको उपाधि एपीएफलाई

४ वैशाख, बिराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा पन्जाव पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफका लागि खेलको १०औं मिनेटमा प्रदिप लामाले गोल गर्दै उपाधि दिलाए । विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाप्त गरेको छ […]

विराट गोल्डकपको उपाधि उचाल्न आज मैदानमा ओर्लदैँ एपीएफ र पञ्जाव

विराटनगर / छैठौँ संस्कारको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्न आज (शनिबार) सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब मैदानमा ओर्लदैँ छन् । विराटनगरको सहिद रंगशालामा हुने गोल्डकपको फाइनल प्रतिस्पर्धामा नेपालकै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पनि विभागीय टिम पञ्जाव पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । खेल साँझ ६... The post विराट गोल्डकपको उपाधि उचाल्न आज मैदानमा ओर्लदैँ एपीएफ र पञ्जाव appeared first on Purbeli News.

विराट गोल्डकप : उपाधिका लागि आज एपिएफ र पञ्जाब पुलिस भिड्दै

विराटनगर : छैटौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपिएफ क्लब र भारतको पञ्जाब पुलिस क्लब भिड्दैछन्। खेल मोरङको विराटनगरस्थित सहिद रंगशालामा साँझ साढे ६ बजेदेखि सुरु हुनेछ।पाहुना टोली पन्जाब पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने एपिएफ यो सिजनको तेस्रो पटक ट्रफी उचाल्ने दाउमा छ। एपिएफ विभागीय टिम नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो। विराट गोल्डकपको पहिलो पटक भाग लिएको पन्जाब पुलिसले ‘ए’ डिभिजन लिग विजेता मछ

विराट गोल्डकप : फाइनलमा एपिएफलाई पन्जाबको 'अग्लो कद'को डर

विराटनगर :  छैटाैं संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल शनिबार हुँदै छ।सहिद रंगशालामा हुने फाइनल खेलमा विभागीय विभागीय टिम एपिएफ र भारतको पन्जाब पुलिस भिड्ने भएका छन। खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ।पाहुना टोली पन्जाब पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने एपिएफ यो सिजनको तेस्रो पटक गोल्डकप हात पार्ने दाउमा छ। एपिएफले विभागीय टिम नेपाल प्रहरी  र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।एपिएफले क्वाटरफाइलमा प्रहरीलाई २–० ले र

थ्रीस्टार क्लब विराट गोल्डकप च्याम्पियन

पूर्वी नेपालको प्रतिष्ठित विराट गोल्डकप-२०७४ को उपाधि थ्रीस्टार क्लब काठमाडौँले उचाल्न सफल भएको छ । विराटनगरको सहिद मैदानमा सोमबार साँझ सम्पन्न