इरान र रुसबीच आणविक सम्झौता सम्बन्धि वार्ता हुने

कठमाडौं । इरान र रुसबीच आणविक सम्झौता सम्बन्धि वार्ता हुने भएको छ । यसका लागि तेहरानका विदेश मन्त्री होसेन अमिर अब्दुल्ला हियान वार्ताका लागि आज (मंगलबार)मस्को जानुहुने भएको छ। इरान र रुसबीच पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि सम्बन्ध टुटेकोथियो । अष्ट्रिायाको भियनामा भएको दश महिने वार्ताले प्रमुख शक्तिहरू इरानको आणविक कार्यक्रमलाई […]