इरान सम्झौता बचाउन ‘सकारात्मक संकेत’ चाहिन्छ : मर्केल

६ फागुन, काठमाडौं । जर्मन चान्सलर एन्जेला मर्केलले सन् २०१५ मा भएको न्युक्लियर सम्झौतामा फर्किन इरानले विश्वास दिलाउनु पर्ने बताएकी छन् । इरानका राष्ट्रपति हसन रौहानीसँगको फोनवार्तामा उनले यस्तो विचार राखेकी हुन् । इरानले अमेरिकालाई न्युक्लियर सम्झौतामा फर्किन आगामी सातासम्मको म्याद दिएको छ । अन्यथा इरानले सन् २०१५ मा भएको सम्झौता पालना नगर्ने चेतावनी पनि […]