बन्दीपुर गाउँपालिकाले थाल्याे ‘घुम्न जाऔं बन्दीपुर’ अभियान

दमौली-तनहुँको बन्दीपुर गाउँपालिकाले ‘घुम्न जाऔं बन्दीपुर’ अभियान थालनी गरेको छ। ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थप आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्राउन अभियान सुरु गरिएको जानकारी दिए। यसका लागि बन्दीपुरमा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागितामा देशका विभिन्न सहरमा पुगेर […]

सम्बन्धित सामग्री

बन्दीपुर गाउँपालिकाको सम्पर्क कार्यालय उद्घाटन

काठमाडौँ,१५ कार्तिक । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र गठबन्धनका साझा प्रदेशसभा सदस्य उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान संयुक्त रुपमा मङ्गलबार बन्दीपुर गाउँपालिका–५ को सम्पर्क कार्यालय उद्घाटन गर्दै । तस्बिरः सानेबहादुर नेपाली/रासस

बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा माओवादीको अग्रता

तनहुँ – तनहुँको दुई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम राखेका छन्। बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा माओवादीका उम्मेदवारहरूले अग्रता कायम गरेका हुन्। बन्दीपुरमा एक हजार चार सय मतगणना हुँदा माओवादीबाट अध्यक्षका उम्मेदवार पूर्णसिं थापाले चार सय ७३ र उपाध्यक्ष करुणा गुरुङले चार सय ३८ मत पाएका छन्। नेकपा एमालेका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर […]

तनहुँको बन्दीपुर गाउँपालिका ४६ भूमिविहीन घरपरिवारलाई लालपुर्जा वितरण

तनहुँ – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले तनहुँको गाउँपालिकमा रहेका भूमिविहीनहरूलाई आज जग्गा धनीदर्ता प्रमाण पूुर्जा (लालपूर्जा) वितरण गरेका छन् ।तनहुको बन्दीपुर गाउँपालिकाको गाउब्लकमा रहेका ४६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले केही समय भित्रै भूमिहीन सुकुम्बासी र भूमिहिन दलितले जग्गाको लालपुर्जा पाउने गरी राष्ट्रिय भूमि आयोगमार्फत काम भइरहेको बताए ।मन्त्री श्रेष्ठले […]

शोकमा डुब्यो बन्दीपुर गाउँपालिका

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी, हटियामा शुक्रबार राती जिप दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते हुँदा धरमपानी गाउँ पीडामा र पूरै गाउँपालिका शोकमा डुबेको छ । दुर्घटनामा ज्यान गुमाउने तथा घाईते हुने सबै बन्दीपुर गाउँपालिका ६ का बासिन्दा हुन् ।

बन्दीपुर दुर्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा छ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बन्दीपुर अस्पतालमा समान्य उपचारपश्चात घाइते आठ जनालाई गएराति नै भरतपुर रिफर गरिएको थियो । घाइतेको अवस्था सामान्य रहेको तनहुँ प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीकी २१ वर्षीया जमुना थापा, […]

बन्दीपुर दुर्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा छ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बन्दीपुर अस्पतालमा समान्य उपचारपश्चात घाइते आठ जनालाई गएराति नै भरतपुर रिफर गरिएको थियो । घाइतेको अवस्था सामान्य रहेको तनहुँ प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीकी २१ वर्षीया जमुना थापा, सोही वडाको हुस्लाङकोटकी ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव

अपडेट: बन्दीपुर दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

तनहुँं, माघ १ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । विममाया र सुकबहादुरको […]

बन्दीपुर दुर्घटना अपडेट : ९ महिने बालिकासहित मृत्यु हुने छ पुगे

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

बन्दीपुर गाउँपालिकाले दुई जनालाई इन्जिनियर पढाउने

तनहुँ, १८ मङ्सिर: बन्दीपुर गाउँपालिका कार्यालयले दुई जनालाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि रु आठ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले त्यसको लागि कार्यविधि बनाउने अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । कार्यपालिकाले छात्रवृत्तिसम्बन्धी कार्यविधि बनाएर खुला सूचना प्रकाशित गर्नेछ । विपन्न लक्षित […]

बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढ्याे

दमौली – तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढेको छ। केही दिनयता बन्दीपुर आसपास चितुवा आतंक बढेको हो। साँझ परेपछि बन्दीपुरका विभिन्न ठाउँमा चितुवा देखिएको स्थानीयवासीले बताएका छन्। चितुवाले बुधबार राति बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका स्थानीयवासी सीता भट्टराईले पालेको गाईको बाच्छी मारेको छ। ‘तीन–चार दिनदेखि चितुवा हिँडेको स्थानीयले भनिरहेका थिए, गोठमै पसेर बाच्छीलाई आक्रमण गरेर मार्‍यो,’ उनले […]