तनहुँको बन्दीपुर गाउँपालिका ४६ भूमिविहीन घरपरिवारलाई लालपुर्जा वितरण

तनहुँ – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले तनहुँको गाउँपालिकमा रहेका भूमिविहीनहरूलाई आज जग्गा धनीदर्ता प्रमाण पूुर्जा (लालपूर्जा) वितरण गरेका छन् ।तनहुको बन्दीपुर गाउँपालिकाको गाउब्लकमा रहेका ४६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले केही समय भित्रै भूमिहीन सुकुम्बासी र भूमिहिन दलितले जग्गाको लालपुर्जा पाउने गरी राष्ट्रिय भूमि आयोगमार्फत काम भइरहेको बताए ।मन्त्री श्रेष्ठले […]