काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफ गरिदिएका छन् । सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने युएईको अबुधावीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । स्रोतका अनुसार युएईका राजकुमारले गत शुक्रबार पाण्डेको सजाय माफ गरिदिएका थिए । युएइको अदालतले पत्रकार […]
The post नेपाली राजदुतकाे उजुरीमा जेल परेका पत्रकारलाई युएईका राजकुमारले दिए सजाय माफी, छिट्टै रिहाइ हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.