रबाट । मोरक्कोका राजा मोहम्मद छैटौँले ईद अल–अदाको अवसरमा ९७९ जनालाई बाँकी सजाय माफी गरेका छन् । मोरोक्कोको न्याय मन्त्रालयले आइतबार एक वक्तव्य जारी गरी आधाभन्दा बढी कैद सजाय बिताएका ९७९ जनाको सजाय राजाबाट माफी भएको बताएको छ । धेरै अरब देशहरूले जस्तै मोरक्कोले पनि विश्वभरका मुसलमानहरूका लागि सबैभन्दा महत्त्वपूर्ण पर्वहरूमध्ये एक ईद अल–अदामा कैदीहरूलाई […]