राष्ट्रपतिद्वारा बझाङका ४ जना कैदीबन्दीको सजाय माफी

बझाङ : संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका चार जना कैदी बन्दीको सजाय माफी दिएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले बझाङका कर्तव्य ज्यान मुदा लागेका २ जना र बहुविवाह गरेका २ जना गरी  ४ जनालाई कैद सजाय माफी गरेकी हुन्।जसमा कर्तव्य ज्यान मुदा लागेका दुर्गाथली गाउँपालिका – ५ का चक्र जप्रेल २०७० असोज २९ गतेदेखि जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। उनलाई  सर्बोच्च अद

सम्बन्धित सामग्री

ओखलढुंगामा ४ जना कैदीबन्दीको सजाय मिनाहा

ओखलढुंगामा । संविधान दिवसको अवसरमा साेमबार ओखलढुंगाका ४ जना कैदीबन्दीको भुक्तान हुन बाँकी सजाय माफी मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ३ गतेदेखि लागू हुने गरी उनीहरूको कैद सजाय माफी मिनाहा गर्नुभएको हो । कैद भुक्तान गरिरहेका ४ जना कैदीलाई सजाय माफी भएपछि घर पठाइएको कारागार कार्यालय ओखलढुंगाले जनाएको छ । साेमबार माफी […]