५ सय १ जना कैदीलाई कैद छुट, १२ जनाको कैद सजाय माफी

काठमाडौंः सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५  सय १३ जना  कैदी बन्दीलाई सजाय माफी र कैद सजाय छुट दिएको छ। ५ सय १ जना कैदी बन्दीलाई कैद छुट र १२ जनालाई कैद सजाय माफी दिएको गृह मन्त्रालयले जानकारी दिएको छ। ७२ ‍औँ प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद छुट र सजाय…